प्रतिपक्षको प्रस्तावमा सत्तापक्ष नउभिँदा मिचियो नियमावली, सभामुखलाई यसरी बनाइयो साक्षी

काठमाडौंः खेतीको समयमा रासायनिक मल अभाव भएकाले तत्काल मलको प्रबन्ध गर्न मागसहित प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आइतबार प्रतिनिधि सभामा स्थगन प्रस्ताव दर्ता गरायो। एमाले प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदले प्रस्ताव दर्ता गरेका थिए। सदनमा जारी छलफलको कार्यसूची स्थगित गरेर तत्काल आवश्यक भएको समसामयिक विषयमा छलफल गराउन स्थगन प्रस्ताव ल्याइन्छ।…

सम्बन्धित सामग्री

‘हिंसा’ शब्द प्रवेशले संसद्मा हंगामा

प्रतिनिधिसभाको बैठकमा ‘हिंसा’ शब्द प्रयोग भएपछि सत्तापक्ष र प्रतिपक्ष सांसदबिच भनाभन हुँदा सभामुखलाई नियन्त्रण गर्न हम्मेहम्मे परेको छ।

सभामुखलाई ओलीको जवाफ: सत्तापक्ष एउटा निष्कर्षमा पुग्छ

सभामुख देवराज घिमिरेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गरेका छन्।

बागमतीमा विशेष समितिले बुझायो सभामुखलाई प्रतिवेदन

हेटौंडा : बागमती प्रदेशमा सरकारले विपक्षी दलसँग गरेको सहमति कार्यान्वयन गराउन गठन गरिएको विशेष समितिले प्रतिवेदन पेश गरेको छ। मंगलवार दिउँसो विशेष समितिले प्रदेशसभाका सभामुख भुवनकुमार पाठकलाई प्रतिवेदन पेश गरेको हो।समितिले प्रतिवेदनमार्फत बजेट कार्यक्रमका विषयमा सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको योजनामा बजेट विनियोजन गरेर कार्यान्वयन गर्न सुझाव दिएको छ। उक्त प्रतिवेदन आजै बस्ने प्रदेशसभा बैठकमा पेश हुनेछ भने संसदमा छलफल भई पारित गर्ने कार्यसूची रह

जनार्दन शर्मामाथि छानबिन : ‘प्रमाण भेटिएन’ एमालेको फरक मत

वार्षिक बजेट तर्जुमा गर्दा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रमाण फेला नपरेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ । बुधबार र बिहीबार दुई दिनसम्म प्रतिवेदनका अन्तर्वस्तुमा छलफल गरेर समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन शुक्रबार सभामुखलाई बुझाउने तयारी समितिको छ । प्रतिवेदनका निष्कर्षका कतिपय विषयमा सत्तापक्ष र प्रतिपक्ष विभाजित भएका छन् ।

अग्निपरीक्षामा सभामुख

काठमाडौं, माघ २७ । सभामुखमाथि दलीय दबाब जहिले पनि पर्ने गर्छ। संसद् र सांसदका अजेन्डाका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व हुने गर्छ। यसलाई मिलाउन नसकेमा सभामुखले संसद्को कारबाही अघि बढाउन सक्दैनन्। कतिपय अवस्थामा आफैं मध्यस्थकर्ता भएर पनि सत्तापक्ष र प्रतिपक्षलाई मिलाउन सभामुखले पहल गर्नुपर्छ। त्यसैले सभामुखलाई प्रतिनिधिसभाको ‘स्वतन्त्र र निष्पक्ष प्रतिनिधि’ का रूपमा लिइन्छ। सभामुख […]

अग्निपरीक्षामा सभामुख

सभामुखमाथि दलीय दबाब जहिले पनि पर्ने गर्छ। संसद् र सांसदका अजेन्डाका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व हुने गर्छ।यसलाई मिलाउन नसकेमा सभामुखले संसद्को कारबाही अघि बढाउन सक्दैनन्। कतिपय अवस्थामा आफैं मध्यस्थकर्ता भएर पनि सत्तापक्ष र प्रतिपक्षलाई मिलाउन सभामुखले पहल गर्नुपर्छ। त्यसैले सभामुखलाई प्रतिनिधिसभाको ‘स्वतन्त्र र निष्पक्ष प्रतिनिधि’ का रूपमा लिइन्छ।सभामुख प्रतिनिधिसभाको अध्यक्षता गर्ने अधिकारी हो। सरकारले दिने बिजनेसको सुव्यवस्थित प्रवाह सुनिश्चित गर्ने काम सभामुखले गर्न

गण्डकीमा विपक्षीको विकल्प : सभामुखको राजीनामा

गण्डकी प्रदेशमा सत्तापक्ष र विपक्षी गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ संसद विघटन गर्ने योजनामा छन् । तर, विपक्षी दल माओवादी केन्द्र सभामुखलाई राजीनामा दिन लगाएर नयाँ सरकार गठनका लागि बहुमत पुर्‍याउने योजनामा छ । गण्डकीमा सभामुख माओवादी केन्द्रका हुन् ।