सभामुखलाई एमालेले भन्यो– १४ सांसदलाई कारवाही गरेको सूचना टाँस्नोस वा मार्गप्रशस्त गर्नोस

नेकपा एमाले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ।  एमालेका मुख्य सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको भनिएको सर्वदलीय बैठकमा पार्टीको सहभागिता नहुने जानकारी दिए। ‘सत्तापक्ष र प्रतिपक्षबीचको बैठक छलफल ...

सम्बन्धित सामग्री

समयमै वित्तीय विवरण नबुझाउने कम्पनीलाई धितोपत्र बोर्डले कारवाही गर्ने

११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीलाई सूचना, जानकारी तथा विवरणहरु समयमै पेश गर्न निर्देशन दिएको छ । बोर्डले समयमै निर्देशन पालन नगर्ने सूचीकृत कम्पनीलाई कारवाही गर्ने चेतावनी पनि दिएको छ । समयमा वित्तीय विवरण र वार्षिक प्रतिवेदन पेश नगर्ने संस्थालाई कारवाही गर्ने चेतावनी बोर्डले दिएको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्कासन […]

सशस्त्रमा सूचना चुहावट प्रकरण: आरोप पुष्टि नभएपछि नरेशसिंह साहूले पाए सफाइ

त्यहाँका गणपति त्रिभुवन बिष्टले राशनमा गरेको अनियमितताबारे सञ्चारकर्मीलाई सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी मूख्यालयले साहुविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा मुद्दा दर्ता गरी कारवाही गरिएकोमा सो कारवाही फूकुवा भएको सशस्त्र प्रहरी बलले जनाएको छ।...

अनुमतिबिना ड्रोन उडाउनेलाई कारवाही गरिने

काठमाडौं– सम्बन्धित निकायबाट अनुमति नलिई मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने व्यक्तिलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ ।   केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरित अनुमति नलिई ड्रोन उडाएको सूचना प्राप्त भएपछि गृहले एक विज्ञप्ति जारी गर्दै कारवाही गर्ने बताएको हो ।  ‘कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानून […]

ललितपुरमा कर नतिर्ने सवारीलाई कारवाही

काठमाडौं, भदौ २९ । ललितपुर महानगरपालिकाको नगर प्रहरीले विज्ञापन राखेवापत कर नर्तिने सवारीसाधनलाई कारवाही गर्न सुरु गरेको छ । महानगरपालिकाले गत असारमा विज्ञापन राख्ने सवारी साधनलाई कर तिर्न सूचना जारी गरेको थियो । तर, सूचना निकालेको लामो समयसम्म पनि ट्याक्सीसहितका सवारीसाधनले राखेको विज्ञापन बापतको कर नतिरेपछि महानगरले कारवाही थालेको हो । ट्याक्सी चालकहरुले भने कर […]

प्रेस पासको दुरुपयोग भए कारवाही

काठमाडौँ, २ जेठ: प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकटेको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले त्यस्ता गैह्रव्यावसायिक नरोकिए कानूनी कारवाही गरिने जनाएको छ । काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा आज विज्ञप्तिा त्यस्ता कार्यप्रति गम्भीर बन्न नेपाल पत्रकार महासङ्घ र सञ्चार तथा सूचना प्रविधि विभागलाई आग्रह गरिएको छ ।-रासस/File Photo

बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छ : उपप्रम पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुने बताएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पताल कारवाही भागीदार हुने स्पष्ट गरे ।“निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ, त्योभन्दा फरक भएको भन्ने सूचना पाएका छौंँ,” […]

रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेमा कारवाही

काठमाडौँ । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेकाे पाइएमा कारवाही गर्ने भएको छ । विभागका महानिर्देशक वसन्त भट्टराईले साेमबार सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने जनाए । उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम […]

रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेमा कारवाही

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने भएको छ । विभागका महानिर्देशक वसन्त भट्टराईले आज सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने जनाए ।  उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने बताए ।विभागले अधिकतम खुद्रा मूल्यभन्

निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही

दोस्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही गरिँदैछ ।  चितवनमा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५८२ मानिस तथा ८४१ वटा सवारीसाधनलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले शनिवार दिनभरमा कारवाही गरिएको बताए । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरूबाट कारवाही गरिएको गिरीको भनाइ छ । कारवाहीबाट ७२ हजार ९०० रुपैयाँ जरिवाना असुल गरिएको भन्दै...