‘जनताहरूको हामीप्रतिको आशा, भरोसा र विश्वास मसँग आलो छ । जनताहरूको आशा, अपेक्षा, माग र आक्रोश भर्खरै सुनेर आएको छु । युवाहरूको परिवर्तनको हुटहुटी, चाहना र समस्याहरूलाई नजिकबाट छामेको छु । जनताहरूको ती आशा, माग र समस्या सम्बोधनका लागि यो बजेट पर्याप्त छ वा छैन ? हाम्रो सामु धेरै प्रश्नहरू छन् ।’