भाइरल बालक सचिन परियारको निधन

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बालक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजे उनी बितेका हुन् । स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । उनको निधन भएको पारिवारिक स्रोत र अस्पताल […]

सम्बन्धित सामग्री

बालक सचिनको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइरल बाल गायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै बाल गायक सचिन परियारको निधन भएको खबरले आफू धेरै दुःखी भएको बताएका छन् । ओलीले सचिन एक प्रतिभाशाली बालक भएको उल्लेख गरेका छन् । त्यस्तै, पारिवारिक बेमेल र सामाजिक सञ्जालकाे भाइरल प्रवृत्तिले असर पुर्याएकाे […]

स्वयं एक्लो हजारौंको टेकाे

यसैबिच श्रीमान्को निधन भयो, हृदयाघातका कारण। काखमा दुधे बालक। घरपरिवारको जिम्मेवारी। १७ महिने अबोध बालकको अनुहार आत्महत्याबाट जोगाउने कारण बन्यो। बिस्तारै आफूलाई सम्हाल्दै गएँ।...

बालककाे ज्यान गएको ४ महिनासम्म पत्ता लागेन दोषी

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ६ भण्डारामा साढे २ वर्षीय बालक विनोद महताको दुर्घटनामा परी निधन भएको ४ महिना बितिसक्दा अझै दोषी पक्राउ गर्न नसकेको भन्दै स्थानीयले आइतबार जिल्ला प्रहरी कार्यालय...

विश्वकप जितेको खुसीयालीमा उत्सव मनाउने क्रममा अर्जेन्टिनामा एक जनाको मृत्यु

विश्वकप उपाधि जितेको खुसीयालीमा उत्सव मनाउने क्रममा अर्जेन्टिनामा एक फूटबल फ्यानको मृत्यु भएको छ। उत्सव मनाउने क्रममा २४ वर्षीय एक युवाको निधन भएको हो। सोही क्रममा ५ वर्षे एक बालक कोमामा पुगेका छन्। फ्रान्सविरुद्धको फाइनल खेलमा जित हासिल गरेपछि मंगलबारको विजय परेडमा उत्सव मनाउँदै गर्दा छतबाट लडेर २४ वर्षीय फ्यानको मृत्यु भएको हो। मंगलबारको बस परेडलाई सुरक्षा…

चितुवाको आक्रमणबाट बालक घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा बुधबार साँझ चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । सोही वडा निवासी पाँच वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन् । घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए ।

८ वर्षीय बालक जसले भाइको शव बोकेर सडकमा गाडी पर्खिरहे

छिमेकी मुलुक भारतको मध्य प्रदेशको मोरेनामा एक बालक र उनको काखँमा रहेको शवको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। ती हुन् भारतको मध्य प्रदेशको मोरेनाको एक गाउँका आठ वर्षीय बालक गुलशन र उनका दुई वर्षीय मृत भाइ। त्यहाँको गरिब परिवारमा जन्मिएका ती दुई वर्षीय बालकको त्यहाँको एक अस्पतालमा निधन हुन्छ। मृत्युपछि उनका बुवा […]

कारको ठक्करबाट ललितपुरमा बालकको मृत्यृ

ललितपुर, २४ चैत्र । कारको ठक्करबाट बुधबार एक बालकको मृत्यु भएको छ । ललितपुरको लुभुमा बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट दुई वर्षीय बालक आर्यन पुरीको निधन भएको प्रहरीले जनाएको छ । बालकलाई बुधबार साझ ५ बजे कारले ठक्कर दिएको थियो । प्रहरीको अनुसार कारको ठक्करबाट गम्भिर घाइते भएका बालकको उपचारको क्रममा क्रिस्ट मेडिकल […]

स्क्रबटाइफसबाट ८ बालबालिकाको निधन

स्क्रबटाइफसका कारण धुलिखेल अस्पतालमा डेड महिनामा ८ बालबालिकाको ज्यान गएको छ । अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म भर्ना भएका २२ बालबालिकामध्ये ८ जनाले ज्यान गुमाएका हुन् । निधन हुनेमध्ये ६ बालिका र २ बालक छन् । अधिकांश १४ वर्ष उमेर समूहभन्दा कमका छन् । ‘स्क्रबटाइफसका कारण बालबालिका संक्रमण हुने र मर्ने क्रम अत्यधिक भएको छ’, धुलिखेल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. सिर्जना डंगोलले भनिन्– ‘संक्रमण भई अस्पतालमा आएकामध्ये ४० प्रतिशत बालबालिक मृत्युको मुखमा पुगेका छन् ।’ नेपाल समाचारपत्रमा खबर छ ।...

मनाङमा ट्रक दुर्घटना, एक बालक र दुई महिलाको निधन

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा भएको ट्रक दुर्घटना एक बालक र दुई महिला गरी ३ जनाको निधन भउको छ । मनाङको नासों गाउँपालिका– ३ को खोत्रोमा सो दुर्घटना शनिबार साँझ भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुई बालक सहित ५ जना घाइते भएको प्रहरी भनाई छ । उक्त दुर्घटनामा परी मनाङको नासों गाउँपालिका– […] The post मनाङमा ट्रक दुर्घटना, एक बालक र दुई महिलाको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.