छिमेकी मुलुक भारतको मध्य प्रदेशको मोरेनामा एक बालक र उनको काखँमा रहेको शवको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। ती हुन् भारतको मध्य प्रदेशको मोरेनाको एक गाउँका आठ वर्षीय बालक गुलशन र उनका दुई वर्षीय मृत भाइ। त्यहाँको गरिब परिवारमा जन्मिएका ती दुई वर्षीय बालकको त्यहाँको एक अस्पतालमा निधन हुन्छ। मृत्युपछि उनका बुवा […]