छतमा छठ मनाइयो

सप्तरी, राजविराज । कोरोना संक्रमणका कारण भिडभाड नगर्न स्थानिय प्रशासनले आग्रह गरेपछि सप्तरीका कतिपय श्रद्धालुले घरको छतमै जलाशय बनाई चैती छठ पर्व मनाएका छन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पुरा हुने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्व अधिकांश ब्रतालुले घरमै मनाउन थालेपछि सोमबार जिल्लाका अधिकांश नदी, पोखरी लगायतका जलाशयमा भक्तजनहरुको […] The post छतमा छठ मनाइयो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

छतमै मनाइयो छठ

छठ पूजा जलाशयमै गएर गर्नुपर्ने सांस्कृतिक परम्परा भए पनि पछिल्लो समय घरका छतमै मनाउने चलन बढ्न थालेको छ। आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिन काठमाडौंको टंकेश्वरस्थित विष्णुमती नदीमा देखिने छठ व्रतालुको भिड कम थियो भने आफ्नै घरका छतमा...

भोजपुरा क्षेत्रमा पनि भव्य मनाइयो छठ

वीरगन्ज । मध्य तराईको पर्सा, बारा र रौतहटमा पनि यो वर्षको छठ पर्व भव्य रुपमा मनाइएको छ । आस्था र विश्वासको प्रतीकका रुपमा मध्य तराईको भोजपुरा क्षेत्रका पर्सा, बारा र रौतहटमा पनि छठ पर्व भव्य रुपले मनाइएको हो । बिशेष निष्ठाका रुपमा चार दिनसम्म मनाइने यो पर्वको मुख्य षष्ठी तिथीका दिन साँझ नदी तलाउमा पुगी […] The post भोजपुरा क्षेत्रमा पनि भव्य मनाइयो छठ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

छठ मनाइयो

छठ पर्वअन्तर्गत आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ । विशेष गरी तराईमा मनाइने छठ पर्व पछिल्लो समय राजधानीमा समेत मनाउन थालिएको छ ।यसै अवसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिन राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार साँझ काठमाडौंको गौरीघाटमा पुगेकी छिन् । राष्ट्रपति भण्डारीले छठका लागि सिंगारिएको काठमाडौंको गुहेश्वरी–गौरीघाटको अवलोकनसमेत गरिन् ।दसैँ र तिहारलगत्तै पर्ने यो पर्वमा कात्तिक शुक्ल […]

मध्यतराईमा भव्य रूपले मनाइयो छठ पर्व

वीरगन्ज । मध्यतराईमा भव्य रूपले मनाइने छठ पर्व पर्सा, बारा र रौतहटमा पनि भव्य रूपले मनाइएको छ । नहाय खाए गरी सुरु भएको यो वर्षको छठ पर्व मध्यतराईमा भव्य रूपले मनाइएको हो । छठको विशेष दिन बेहुली झैं सिंगारिएका स्थानीय नदी, तलाउ, तथा जलाशयमा पुगी व्रतालु नरनारीले सँझिया घाटको सूर्यलाई अर्घ दिएर मनाइने प्रचलन छ […] The post मध्यतराईमा भव्य रूपले मनाइयो छठ पर्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ। जनकपुरको गंगासागरमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई श्रद्धालुहरूले छठ पर्व मनाएका छन्। छठ पर्व मनाउन जनकपुरधामको तलाउहरूमा बिहानैदेखि अर्घ्य लिएर श्रद्धालुहरू पुगेका थिए। आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य…

जनकपुरमा यसरी मनाइयो छठ (फोटो फिचर)

२५ कात्तिक, जनकपुर । तराईमा चार दिनसम्म धुमधामका साथ मनाइने छठ पर्वको आज अन्तिम दिन । बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएको छ । तराईंका जिल्लामा व्रतालुहरूले नजिकैका नदी, खोला र पोखरीमा गई आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत र छठको समापन गरेका हुन् । […]

यसरी मनाइयो छठ पर्व (तस्बिरहरु)

छठ पर्वका अवसरमा ब्रतालुहरुले बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।  ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुन्छ । ब्रतालुहरु आज रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना […]

वीरगञ्जमा हर्षोल्लासका साथ मनाइयो छठ

वीरगञ्जमा अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरुप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने सामाजिक आस्थाको महापर्व छठको उल्लास छाएको छ । धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट सूर्य उपासनाको पर्व छठ उल्लासमय छ । आस्था र सहअस्तित्वको पर्व छठको तेश्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ । मानव र प्रकृतिबीचको सम्बन्धलाई प्रत्येक वर्ष प्रगाढ बनाउँने महापर्व हो छठ । अघिल्लो वर्ष कोरोना संक्रमण जोखिमका कारण मनाउन नपाएको छठ पर्व यस वर्

सिन्धुलीमा मनाइयो छठ

सिन्धुली, कात्तिक २४ । भित्री मधेशको जिल्ला सिन्धुलीमा पनि छठ पर्व धुमधामका साथ मनाईदै छ । तराईका जिल्लाहरुमा मनाईने छठपर्व पछिल्लो समय पहाडी समूदायका मानिसहरु पनि एकैसाथ छठ सामाग्रीको व्यवस्था गरि मनाइरहेका छन् । घाटको छेउमा हालिएको त्रिपालमा छठको लागि आवश्यक सामग्रीले झकिझकाउ पारेर राखिएको छ । विगत केही बर्षदेखि सिन्धुलीमा पहाड र मधेश मुलका […]

भोजपुरा र मिथिलाञ्चल क्षेत्रमा मनाइयो चैती छठ

पर्सा : पर्सालगायत प्रदेश २ को भोजपुरा र मिथिलाञ्चलमा यो वर्षको चैती छठ मनाइएको छ। धार्मिक परम्पराअनुसार आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको चैती छठ मनाइएको हो।कोरोना महामारीबीच पनि दूरी कायम गर्दै भोजपुरा र मिथिलाञ्चलमा चैती छठ विधिपूर्वक मनाइएको श्रद्धालु तथा भक्तजनले बताएका छन्। विधि राम्रोसँग गरेर भीडभाडबिना नै मनाएको उनीहरूको भनाइ छ।चार दिनसम्म श्रद्धालु तथा भक्तजनले विभिन्न विधि गर्दै मनाउने चैती छठ मनाउँछन्। यो पर्व विशेषतः प्रदेश २ का पर्सा, बारा, रौत