काठमाडौं । नेकपा एमालेले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । दसैँं, तिहार, छठ र नेपाल संवतको अवसरमा गर्दै आएको चियापान यस वर्ष नगर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । कोभिडको समयमा बढी भिडभाड हुने भएकाले यस वर्ष कार्यक्रम नगरिने उनले बताए ।
“कोभिड पनि छ । हामीले भर्खरै...