चाडपर्व लक्षित विशेष ट्राफिक सुरक्षा योजना, लामो दूरीमा दुईजना चालक अनिवार्य

काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले केही दिनभित्रै दशैँ, तिहार, छठ सुरक्षा योजना ल्याउने तयारी गरेको छ । ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर विशेष सुरक्षा योजना ल्याउन लागिएको महाशाखाका प्रमुख भीम ढकालले जानकारी दिनुभयो । चाडपर्वको समयमा काठमाण्डाै बाहिर जाने यात्रुलाई भिडभाड हुन...