१ फागुन, नेपालगन्ज । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराज (अथक) ले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन । प्रेस सेन्टर, बाँकेको साधारणसभा तथा विशेष अधिवेशनलाई सम्बोधन गर्दै उनले गणतन्त्र र …
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकमा अहिले लोकतन्त्रका नाममा पार्र्टी तन्त्रको विचित्र अभ्यास भइरहेको आरोप लगाउनुभएको छ । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँगको भेटघाटमा उहाँले निर्वाचित संस्था जनताप्रति नभई पार्टीतर्फ उत्तरदायी हुने घटनाले यसलाई पुष्टि गरेको बताउनुभयो । सांसद एवं पूर्वमन्त्री साहले भन्नुभयो, “राज्यका संयन्त्रमा जवाफदेहिता कमजोर छ । समानुपातिक निर्वाचनको दुरुपयोग भएको छ । …
काठमाडौं : परराष्ट्र मामिला विज्ञहरूले नयाँ विश्व परिस्थिति बन्दै गरेका बेला नेपालले असंलग्न सिद्धान्त कायम राख्दै देशहितका आधारमा वैदेशिक सम्बन्धका कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका छन्।नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास)को ५२औँ वार्षिकोत्सवका अवसरमा कीर्तिपुरमा आज पूर्वपरराष्ट्रमन्त्री तथा विज्ञहरूले असंलग्नताको अर्थ देशको हित हुने कुरामा मौन बस्नु भन्ने नभएको बताए।पूर्वमन्त्री सुजाता कोइरालाले राष्ट्रहितको पक्षमा विदेशीसँग प्रष्ट धारणा राख्न सक्नुपर्ने बताइन्। पूर्वपरराष्ट्रमन्त्री प्रदीप
काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले अहिलेको गणतन्त्र बुर्जुवा मात्र भएको बताएका छन् । ‘अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्रका रुपमा विकसित छ । अब जनताको गणतन्त्र र समाजवादको गणतन्त्र बनाउनुपर्ने दिशमा उन्मुख हुनुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने […]
२१ कात्तिक, रूपन्देही । सत्तारुढ हुन् या विपक्षी, राष्ट्रिय राजनीतिमा प्रभाव जमाउने नेताहरूको कमी छैन रूपन्देहीमा । त्यसैले पनि हुनुपर्छ, विकासका न्यूनतम पूर्वाधारले सम्पन्न देखिन्छ यो जिल्ला । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले भर्खरै छाडेर सत्ता गठबन्धनको साथ पाएका पूर्वमन्त्री घनश्याम भूसाल, राप्रपाका दीपक बोहरा, लोसपाका सर्वेन्द्रनाथ शुक्ल, एमालेका […]
पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै पार्टीको जिल्ला सचिवालयमा पनि ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधत्व गराइने दाबी गरे ।“वडासम्मको पार्टी कमिटीमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, त्यसमा पनि सक्षम महिलाको सहभागिता होस्”, नेकपाका केन्द्रीय सदस्य बाँस
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले समाजमा देखिएका विकृति, विसङ्गतिलाई निस्तेज पारी समतामूलक समाज निर्माणमा युवाहरू अग्रसर हुनुपर्ने बताउनुभएको छ ।