काठमाडौं, ५ फागुन । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले अबको राष्ट्रपतिका लागि दलित र जनजातितिर ध्यान दिन प्रमुख दलहरुलाई सुझाएका छन् । ‘राष्ट्रपतिमा दलकै नेताभन्दा पनि समाजको एकतालाई एक ठाउँमा ल्याउन सक्ने साझा व्यक्तित्वको खोजी हुनुपर्छ । पहिलो र दोस्रो राष्ट्रपति मधेसी र महिला भइसकेपछि अबको राष्ट्रपतिमा दलित र जनजातितिर ध्यान दिए […]