मतदाता भन्छन् : महँगी र नागरिकता, उम्मेदवार भन्छन् : विमानस्थल र बाटो (भिडियो)

२१ कात्तिक, रूपन्देही । सत्तारुढ हुन् या विपक्षी, राष्ट्रिय राजनीतिमा प्रभाव जमाउने नेताहरूको कमी छैन रूपन्देहीमा । त्यसैले पनि हुनुपर्छ, विकासका न्यूनतम पूर्वाधारले सम्पन्न देखिन्छ यो जिल्ला । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले भर्खरै छाडेर सत्ता गठबन्धनको साथ पाएका पूर्वमन्त्री घनश्याम भूसाल, राप्रपाका दीपक बोहरा, लोसपाका सर्वेन्द्रनाथ शुक्ल, एमालेका […]