अमरावती सामुदायिक वनमा घाँटी रेटेर युवककाे हत्या

धनगढी । कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । हत्या हुनेमा जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दाश रहेका छन् । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । हत्या कस्ले र किन […] The post अमरावती सामुदायिक वनमा घाँटी रेटेर युवककाे हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

विराटनगरमा पाहुना आएका युवककाे हत्या, एक जना पक्राउ

६ असार, विराटनगर । विराटनगरमा सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुधबार अक्लेशलाई चक्कु प्रहार गरी फरार भएका विराटनगर–४ का २४ वर्षीय गणेश यादवलाई पक्राउ …

केटी जिस्काएकाे निहुँमा युवककाे हत्या, दुईजना पक्राउ

पर्सा । १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका-४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको छ । उक्त कुटपिट तथा झै-झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।  उक्त विषयमा […]

सर्लाहीमा एक जना भारतीय युवककाे हत्या

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका-१ मा एक भारतीय युवकको हत्या भएकाे छ । हरिपूर्वा र सङ्ग्रामपुरमोबीचमा पर्ने हरिपूर्वा नगरपालिका-१ पथरा पुलस्थित मसला (भिस) घारीमा युवकको हत्या भएकाे हाे । भारतको सीतामढाी सोनवर्षाका-९ मा बस्ने २८ वर्षीय शेखर सुमन उर्फको टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको हो । बुधबार साँझ ५ बजेतिर विभत्स ढंगले […]

बीमाकाे रकम लिन युवककाे हत्या, ६ जना पक्राउ

काठमाण्डौ – बाँकेको कोहलपुरका २१ वर्षीय सर्जन विकको याेजनाबद्ध रूपमा हत्या गरी बीमा कम्पनीबाट भुक्तानी लिने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । ठूलो रकमको बीमा गरेर युवकको याेजनाबद्ध हत्या गरी भुक्तानीसमेत लिइसकेका ६ जना दोषीलाई प्रहरीले सार्वजनिक गरेको हो ।  काठमाण्डौमा आज शुक्रवार पत्रकार सम्मेलन गरेर प्रहरी प्रधान कार्यालय अन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ परेका दुई जना महिला र चार जना पुरुषलाई सार्वजनिक हाे । पक्राउ पर्नेमा मृतकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त दुई करोड ५०...

सिन्धुलीमा घाँटी थिचेर युवककाे हत्या, मायारानी पक्राउ

काठमाडौं । सिन्धुलीमा हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कमलामाई नगरपालिका–६ धुरा बस्ने सुमन बिकको हत्या गरेको आरोपमा घ्याङलेख गाउँपालिका–३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङलाई प्रहरीले पक्राउ गरेको हो । सोही नगरपालिका–६ लोकतान्त्रीकचोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबीच झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर हत्या...

धनगढीमा हत्या गरेर फालिएको अवस्थामा युवकको शव फेला

सुदूरपश्चिमको अस्थाई राजधानी रहेको धनगढीमा हत्या गरेर फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ। धनगढी नगरपालिका वडा नं ५ शिवनगर र जाई जोड्ने सडक नजिक अन्दाजी ३५ वर्षीय युवककाे हत्या गरेर फालिएको अवस्थामा फेला परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी...

टीकापुर हत्याकाण्डमा संलग्न रहेकाे आराेपमा थप एक युवक धरानबाट पक्राउ

कैलालीमा खुकुरी प्रहार गरेर युवककाे हत्या भएकाे घटनामा थप एक जना पक्राउ परेका छन् ।

अमेरिकामा प्रहरीद्वारा फेरि अश्वेत युवककाे हत्या, दुई सहरमा कर्फ्यु

एजेन्सी / प्रहरीको गोली लागेर अमेरिकामा फेरि एक अर्का अश्वेत युवकको निधन भएकाे छ । यसका कारण त्यहाँ तनाव बढेकाे छ । हिंसात्मक प्रदर्शन हुन नदिन अमेरिकाका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका छन् । मिनियापलिस र सेन्ट पलका मेयरहरूले रातभरिका लागि ती शहरमा कर्फ्यु लगाएका हुन् । बिबिसीका अनुसार आइतवार एक २० वर्षीय... The post अमेरिकामा प्रहरीद्वारा फेरि अश्वेत युवककाे हत्या, दुई सहरमा कर्फ्यु appeared first on Purbeli News.