सिन्धुलीमा घाँटी थिचेर युवककाे हत्या, मायारानी पक्राउ

काठमाडौं । सिन्धुलीमा हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कमलामाई नगरपालिका–६ धुरा बस्ने सुमन बिकको हत्या गरेको आरोपमा घ्याङलेख गाउँपालिका–३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङलाई प्रहरीले पक्राउ गरेको हो । सोही नगरपालिका–६ लोकतान्त्रीकचोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबीच झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर हत्या...

सम्बन्धित सामग्री

विराटनगरमा पाहुना आएका युवककाे हत्या, एक जना पक्राउ

६ असार, विराटनगर । विराटनगरमा सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुधबार अक्लेशलाई चक्कु प्रहार गरी फरार भएका विराटनगर–४ का २४ वर्षीय गणेश यादवलाई पक्राउ …

केटी जिस्काएकाे निहुँमा युवककाे हत्या, दुईजना पक्राउ

पर्सा । १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका-४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको छ । उक्त कुटपिट तथा झै-झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।  उक्त विषयमा […]

करोडौँ रकम कुम्ल्याउन नक्कली बिहे गरेर हत्या, ६ जना पक्राउ

काठमाडौं । करोडौँ रकम कुम्ल्याउन नक्कली बिहे गरी एक युवककाे  हत्या गरिएको छ । हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । २ करोड ५० लाख रुपियाँ बीमा रकम कुम्लयउन नक्कली विवाह गरी बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । […]

बीमाकाे रकम लिन युवककाे हत्या, ६ जना पक्राउ

काठमाण्डौ – बाँकेको कोहलपुरका २१ वर्षीय सर्जन विकको याेजनाबद्ध रूपमा हत्या गरी बीमा कम्पनीबाट भुक्तानी लिने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । ठूलो रकमको बीमा गरेर युवकको याेजनाबद्ध हत्या गरी भुक्तानीसमेत लिइसकेका ६ जना दोषीलाई प्रहरीले सार्वजनिक गरेको हो ।  काठमाण्डौमा आज शुक्रवार पत्रकार सम्मेलन गरेर प्रहरी प्रधान कार्यालय अन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ परेका दुई जना महिला र चार जना पुरुषलाई सार्वजनिक हाे । पक्राउ पर्नेमा मृतकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त दुई करोड ५०...

चन्द्रागिरिमा फलामको दाउ र कैँचीको प्रयोग गरी युवककाे हत्या, दुई जना पक्राउ

काठमाडाैंकाे चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग एक जनाको हत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

टीकापुर हत्याकाण्डमा संलग्न रहेकाे आराेपमा थप एक युवक धरानबाट पक्राउ

कैलालीमा खुकुरी प्रहार गरेर युवककाे हत्या भएकाे घटनामा थप एक जना पक्राउ परेका छन् ।