धनगढीमा हत्या गरेर फालिएको अवस्थामा युवकको शव फेला

सुदूरपश्चिमको अस्थाई राजधानी रहेको धनगढीमा हत्या गरेर फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ। धनगढी नगरपालिका वडा नं ५ शिवनगर र जाई जोड्ने सडक नजिक अन्दाजी ३५ वर्षीय युवककाे हत्या गरेर फालिएको अवस्थामा फेला परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सम्बन्धित सामग्री

नेपालगञ्जमा युवकको शव फेला

बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आइतबार फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको छ ।” उनको शव परीक्षणका लागि …

हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला

सप्तरी। सप्तरीको रुपनी गाउँपालिकामा आइतबार हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला परेको छ । रुपनी गाउँपालिका वडा नम्बर १, रायपुरस्थित रुपनी राजविराज सडक खण्ड अन्तर्गत रोडदेखि २५ मिटर पश्चिम खेतमा शम्भुनाथ नगरपालिका वडा नम्वर २ खैरबनाका २२ वर्षीय मो. तफेजुलको शव फेला परेको हो । तफेजुललाई शनिबार राति नै हत्या गरी खेतमा फालेको हुनसक्ने […]

छिमेकी गाउँमा झारफुक गर्न हिँडेका युवकको शव फेला

मोरङको सुनवर्षीमा धामीझाँक्रीको काम गर्दै आएका एक युवकको शव फेला परेको छ। सुनवर्षी नगरपालिका–४ बटरबारी बस्ने ३२ वर्षीय अशोक कुमार यादवको रहस्यमय हत्या भएको हो। धामी बस्न भनेर घरबाट हिँडेका यादवको...

तीनदिनदेखि बेपत्ता युवकको शव फेला

जनकपुरधाम : जनकपुरधाममा ३ दिनदेखि बेपत्ता रहेका एक युवकको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने दिलिप साहका १८ वर्षीय छोरा अर्जुन साहको शव आज फेला परेको हो।महोत्तरीको लोहारपट्टी नगरपालिका–८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडकखण्डमा बाटोको पश्चिम साइडमा उनको शव फेला परेको प्रहरी स्रोतले जानकारी दियो।घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीका अनुसार घटनास्थलबाट मट्टीतेल, कपडा लगायतका अन्य सरसमान फेला परेका ह

सर्लाहीमा घाँटी रेटिएको अवस्थामा युवकको शव फेला

सर्लाही– सर्लाहीको हरिपूर्वामा एक जना युवकको हत्या भएको छ । हरिपूर्वा नगरपालिका–३, धनकौल टोल बस्ने रामसोगारथ रायको छोरा १८ वर्षीय सुशीलकुमार यादवको हत्या भएको हो ।  सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालय धनकौलको चर्पी निर्माणका लागि खनिएको खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीले […]

गोली हानी हत्या गरिएको अवस्थामा युवकको शव फेला

धनुषामा एक युवकको हत्या गरेको अवस्थामा शव फेला भएको छ । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ७ स्थित गहुँ खेतमा स्थानीय १८ वर्षीय विजय महराको शव बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले मृतक महराको बायाँ तर्फको निधारमा गोली प्रहार भएको देखिएको छ भने पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरी गहुँ खेतमा फालिएको अवस्थामा शव बरामद भएको हो । प्रहरी प्रवक्ता बस्नेतले प्रारम्भिक अनुसन्धानबाट महराको हत

धनुषामा युवकको शव फेला

जनकपुरधाम : धनुषामा एक युवकको शव फेला परेको छ। जिल्लाको हंसपुर नगरपालिका–७ लोहाफोरस्थित गहुँ खेतमा सोही स्थानका करिब १८ वर्षीय विजय महराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।स्थानीयले युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी उपरीक्षक रजौरेले गोली तथा चक्कु प्रहार गरी हत्या गरेको अवस्थामा शवको प्रकृति हेर्दा हत्या गरिएकोजस्तो देखिएको बताए। उनका अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको जस्तो देखिएको छ भने

धनुषामा युवकको शव फेला

जनकपुरधाम – धनुषामा गोली तथा चाकु प्रहार गरी हत्या गरेको अवस्थामा एक युवकको शव फेला परेको छ। धनुषाको हंसपुर नगरपालिका–७ लोहाफोरस्थित गहुँ खेतमा सोही स्थानका १८ वर्षीय विजय महराको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। स्थानीयले शव देखेपछि बिहान करिब ११ बजे प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेका थिए। प्रहरी उपरीक्षक रजौरेले […]

कैलाली र महोत्तरीमा एक एक जनाको मृत्यु

काठमाडौं : कैलालीमा एक युवक मृतावस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिकामा युवकको शव फेला परेको हो।उपमहानगरपालिका-५ को जाँई-शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोमबार बिहान १० बजे उनको शव नालीमा फेला परेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। हत्या भएको हुनसक्ने आशंका गरिएको उनले बताए।‘घाँटीमा चोटपटक लागेको देखिन्छ। हत्या आशंकामा डग स्न्यापिङ गरिरहेका छौं। थप विवरण अनुसन्धानपछि खुल्छ&rs

भक्तपुरमा युवकको हत्या

भक्तपुरमा रहेको एक गाई फर्ममा युवकको हत्या भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल मूलबाटो रहेको गाई फर्ममा अन्दाजी २० बर्षको युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाई फर्ममा सोलुखुम्बु घर भइ मनोहरा सुकुम्बासी बस्तीमा बस्ने ईश्वर राईको शव भेटिएको परिसरका सूचना अधिकारी डीएपी दिपक गिरीले बताए ।विहीबार दिउँसो ४ बजे एउटा युवकको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको छ भन्ने सूचना आएपछि प्रहरी बृत्त जगातीबाट गएको