हजारको नोट राखेर भोट मागेको हो/होइन २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश

काठमाडौं । निर्वाचन आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० को वडाध्यक्ष पदका उमेदवार अमृत खनाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको छ । मतदाताको पाउमा एक हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सार्वजनिक भएपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको हो । "तपाईंले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार...

सम्बन्धित सामग्री

टेन्डर भए पनि हजारका नोट किन छापिएन ?

सुरक्षा धागोसहितको एक हजारको नोट छाप्ने टेन्डर पाएको भारतीय कम्पनीले अहिलेसम्म नोट उपलब्ध गराउन सकेको छैन।...

भारु दुई हजारको नोट साट्न अझै सात दिन

भारतीय रिजर्व बैंकले दुई हजारको नोट साट्ने समयावधि एक साता थप गरेको छ । रिजर्व बैंकले चलनचल्तीमा रहेको दुई हजारको नोटलाई बैंकमा फर्काउने नीति लिएको हो ।

राष्ट्र बैंकको निष्कर्ष : २ हजारको नोट नचलाउने भारतको निर्णयले असर गर्दैन

८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले भारु दुई हजारको नोट नचलाउने भारत सरकारको निर्णयले नेपालमा कुनै ठूलो प्रभाव नपार्ने निष्कर्ष निकालेको छ । नेपालमा भारु दुई हजारको नोटले वैधता नपाएपनि सीमावर्ती क्षेत्रमा केही नोटहरु रहेको हुन सक्ने र साट्ने अवधि लामो रहेकाले नसाटिने जोखिम नरहेको राष्ट्र बैंकको निष्कर्ष छ । सन् २०१६ मा भारत […]

अर्जेन्टिनाद्वारा लियोनेल मेस्सीको तस्बिरअंकित नोट जारी

एजेन्सी। कतारमा आयोजित विश्वकप फुटबलको उपाधि जिताउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको छ। अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गरेको हो। विश्वकप जितेपछि मेस्सीको तस्बिरअंकित पेसोको १००० को नोटमा उनकै हस्ताक्षर पनि रहेको छ।

मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो

निर्वाचन आयोगले मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्दै मत माग्ने उम्मेदवारमाथि कारबाही गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० मा काँग्रेसको तर्फबाट उम्मेदवार रहेका अमृत खनालले मतदाताको खुट्टामा ढोगेर भोट मागेको फोटोसहितको समाचार प्रकाशित भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो । तर, उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै आयोगले उनलाई सचेत गराउने निर्णय गरेको हो। ‘निजले पेश गरेको स्पष्टीकरण वस्तुगत आधारको नभइ चित्त बुझ्दो नभएको र निजले आचारसंहिता उलंघन गरेको ठहरे

नेपाल बैंकबाट निकालेको हजारको नोट नक्कली !

जनकपुरधाम । नेपाल बैंक लिमिटेड लहान शाखाबाट निकालेको एक हजारको एउटा नोट नक्कली फेला परेको छ । नवराजपुर गाउँपालिका घर भएका पत्रकार जयनाथ यादवले बैंकबाट ३७ हजार रुपैयाँ निकालेका थिए । जसमा एउटा हजारको नोट नक्कली रहेको उनले बताएका छन् । ‘माघ २३ गते सरस्वती पूजाको दिन बैंकबाट रुपैयाँ निकालेको थिएँ’, उनले भने, ‘केही खर्च […]

सिराहामा भेटियो एकै नम्बरका दुईवटा हजारको नोट

७ पुस, काठमाडौं । सिराहाको मिर्चैयामा एउटै नम्बर भएको चारवटा एक हजार रुपैयाँको नोट भेटिएको छ । स्थानीय नसिम राइनका अनुसार एउटा कपडा पसलमा एउटै नम्बर भएका चारवटा एक हजार रुपैयाँ दरका नोट भेटिएको हो । ‘एक लाखको बिटामा नियालेर हेर्दा एउटै नम्बर भएको चारवटा नोट देखिएको हो’ उनले भने, ‘अब यस्तो अवस्थामा के गर्न […]

हजारको नोट छाप्न बन्द गरौं, अर्थतन्त्र सफा गरौं

सरकारले आफ्नो दृढ इच्छाशक्तिको प्रदर्शन नगर्ने र यथास्थितिमा नै चल्ने हो भने अर्थतन्त्रको बिचौलियाकरण बढ्नेमात्र देखिन्छ । भनिन्छ, हरेक समस्या तथा चुनौतीमा विज्ञ तथा व्यावसायिक मानिसले समाधान देख्छ, तर राजनीतिज्ञले हरेक समाधानमा समस्या देख्छ । नेपालमा यो भनाइ हुबहु मिल्छ, किनकि हरेक विषयलाई नेपालमा राजनीतीकरण गरिन्छ । नागरिकका दैनिन्दिनी समस्यामा पनि राजनीति हुने भएकाले मुलुकले […]

नेता नै खराब! अनि हामी नि?

नेतालाई मात्र औँल्याएर हामीले खोजेको समृद्धि अनि विकास यो लोकमा सायदै भेटिएला। नेता भ्रष्ट भएँ भन्दै म मालपोत पुगेर आफ्नो काम फत्ते गर्न र कर्मचारीतन्त्रलाई तह लगाउन कसैको खल्तीमा हजारको नोट च्यापिदिन्छु भने म भ्रष्टाचारी भइनँ र?