भारु दुई हजारको नोट साट्न अझै सात दिन

भारतीय रिजर्व बैंकले दुई हजारको नोट साट्ने समयावधि एक साता थप गरेको छ । रिजर्व बैंकले चलनचल्तीमा रहेको दुई हजारको नोटलाई बैंकमा फर्काउने नीति लिएको हो ।