सिराहामा भेटियो एकै नम्बरका दुईवटा हजारको नोट

७ पुस, काठमाडौं । सिराहाको मिर्चैयामा एउटै नम्बर भएको चारवटा एक हजार रुपैयाँको नोट भेटिएको छ । स्थानीय नसिम राइनका अनुसार एउटा कपडा पसलमा एउटै नम्बर भएका चारवटा एक हजार रुपैयाँ दरका नोट भेटिएको हो । ‘एक लाखको बिटामा नियालेर हेर्दा एउटै नम्बर भएको चारवटा नोट देखिएको हो’ उनले भने, ‘अब यस्तो अवस्थामा के गर्न […]