सुर्खेत : डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन्। उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाय विजयी भइन्।९ वटा वडाहरुमा मध्य ८ वटा वडाहरुमा माओवादीले जित निकाल्यो। माओवादीले १,२,३,४,५, ७,८ र ९ मा जित हाल पारेको छ। वडा नम्बर ६ मा भने एमालेले जितेको छ। अध्यक्षमा शाहीले १४०४ भोट ल्याएर विजय भए। पराजित भएका नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायले १३६७ भोट पाए।त्यस्तै माओवादी केन्द्रकी उपाध्यक्षकी उम्मे