माओवादीलाई नदिएर जबर्जस्ती गर्न खोजिए नुवाकोट १ मा विद्रोह हुन्छ: हितबहादुर तामाङ (अन्तर्वार्ता)

मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दा माओवादीको जित हुने हो । देउवाले दाबी गर्दा पनि त्यही भन्नुहुन्छ होला । उहाँले जित्नुभयो भने मैले उहाँलाई माला लगाइदिऊँला, मैले जिते मलाई माला लगाइदिनुहोला ।