२७७ पालिकामा कांग्रेस र १०९ पालिकामा माओवादीको अग्रता

काठमाडौँ : स्थानीय तहको चुनाव भएको दुई दिनमा केही ठाउँको नतिजा आउँदा धेरै ठाउँमा अहिले पनि मतगणना चलिरहेको छ । पछिल्लो मतपरिणामअुनसार गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले ११ ठाउँमा जित हात पारेको छ । यस्तै २७७ ठाउँमा अग्रता बनाएको छ। अहिलेसम्म माओवादी केन्द्रले ११ वटा स्थानीय तह जितेको छ । १०९ पालिकामा माओवादीको अग्रता छ । गठबन्धन […]

सम्बन्धित सामग्री

स्याङ्जा २ र बाजुरामा कांग्रेस, दोलखामा माओवादीको अग्रता कायम

१७ मंसिर, काठमाडौं । प्रतिनिधि सभातर्फ स्याङ्जा क्षेत्र नं. २ र बाजुरामा नेपाली कांग्रेसले अग्रता लिंदा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । प्रतिनिधि सभातर्फ स्याङ्जाको २ मा कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले २२ हजार ४८० मतसहित अग्रता लिएका छन् । नेकपा एमालेकी सचिव पद्मा अर्यालले २० हजार २६७ मत पाएकी छन् । राष्ट्रिय […]

दाङको गढवामा माओवादीको अग्रता, वडा नम्बर ४ मा कांग्रेस पराजित

३ जेठ, दाङ । विगतमा नेपाली कांग्रेसको बर्चस्व रहँदै आएको दाङको गढवा गाउँपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवार हरिभगत चौधरी ७ सय बढी मत अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका छन् । चौधरीले १ हजार ५७६ मत पाउँदा निवर्तमान वडा अध्यक्ष एवम् नेपाली कांग्रेसका उम्मेदवार गुलाम […]

कञ्चनपुरको बेल्डाँडीमा कांग्रेस तथा बेलौरी र लालझाडीमा माओवादीको अग्रता

काँग्रेसका हरिश्चन्द्र राना २२९८ मतका साथ अग्रता लिइरहेका छन् । उपप्रमुखमा नेपाली काँग्रेसकी शान्ति नाथले २२३४ मतका साथ अग्रता कायम राखेकी छन् ।

कञ्चनपुरको बेल्डाँडीमा कांग्रेस तथा बेलौरी र लालझाडीमा माओवादीको अग्रता

काँग्रेसका हरिश्चन्द्र राना २२९८ मतका साथ अग्रता लिइरहेका छन् । उपप्रमुखमा नेपाली काँग्रेसकी शान्ति नाथले २२३४ मतका साथ अग्रता कायम राखेकी छन् ।

कञ्चनपुरको बेल्डाँडीमा कांग्रेस तथा बेलौरी र लालझाडीमा माओवादीको अग्रता

काँग्रेसका हरिश्चन्द्र राना २२९८ मतका साथ अग्रता लिइरहेका छन् । उपप्रमुखमा नेपाली काँग्रेसकी शान्ति नाथले २२३४ मतका साथ अग्रता कायम राखेकी छन् ।

दाङका राप्ती, राजपुर र गढवामा माओवादीको अग्रता, लमहीमा कांग्रेस अगाडि

दाङ– देउखुरीका चार स्थानीय तहमध्ये तीन स्थानीय तहमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्। राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा यो समाचार तयार पार्दासम्म अध्यक्ष पदमा माओवादीका उम्मेदवारले अग्रता लिएका छन्। लमही नगरपालिकामा भने नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। राप्ती गाउँपालिकामा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेर नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका […]

कञ्चनपुरमा कांग्रेस र माओवादीको अग्रता

कञ्चनपुर । कञ्चनपुरका नौ पालिकामध्ये नेपाली कांग्रेसले यहाँका चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ । यहाँको महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा (एमाले)का उम्मेदवार किशोर लिम्बूले २३९ मत प्राप्त गरेका छन् ।

कञ्चनपुरमा कांग्रेस र माओवादीको अग्रता

काठमाडाैँ- कञ्चनपुरका नौ पालिकामध्ये नेपाली कांग्रेसले चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ। महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा एमालेका उम्मेदवार किशोर लिम्बुले २३९ मत प्राप्त गरेका छन्। त्यसैगरी, बेल्डाडी गाउँपालिकामा पनि कांग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिएका […]

प्रतिनिधिसभामा माओवादीको अग्रता

जाजरकोटमा प्रतिनिधिसभा सदस्यको पनि प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। प्रारम्भिक विवरण अनुसार माओवादी केन्द्रका शक्ति बस्नेतले अग्रता लिएका छन्। बस्नेतले ६१३ मत पाउँदा कांग्रेसका राजिबविक्रम शाहले ४३४ मत पाएका छन्। प्रदेशसभामा भने कांग्रेसले अग्रता लिएको छ। ७५१ मत गन्दा प्रदेशसभा सदस्यका कांग्रेस उम्मेदवार दीपकजंग शाहले ३५१ मत प्राप्त गरी अग्रता कायम गरेका छन्। उनलाई…