काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतााललाई सरकारबाट ‘ए’ ग्रेडको मान्यताप्राप्त विध ल्याबले दुई हजार थान एक्सट्रयाक्सन किट सहयोग गरेको छ। कोभिड–१९ (कोरोना भाइरस)को महामारीमा किटको अभाव देखिएको थियो।किट अभावमा हिजो बुधबारदेखि टेकु अस्पतालमा पिसिआर परीक्षण स्थगित भएपछि ल्याबले सहयोग उपलब्ध गराएको हो।ल्याबकी इन्चार्ज डा विनिता थापाका अनुसार महामारीको बेलामा सरकारसँग मिलेर अघि बढ्न किट सहयोग गरिएको हो। टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारीका अनुसार भोलिदेखि नियमित पि