एक महिनामा ३‍२.५६ रुपैयाँ घटेर आयो पेट्रोल

काठमाडौं, साउन १७ । एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ। आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ बढाउने नेपाल आयल निगम भने पछिल्लो एक महिनामा लगातार दुईपल्ट भाउ घटेर आउँदा पनि स्वचालित मूल्य प्रणालीको उच्चारण गर्न पनि चाहँदैन । आईओसीले नेपाललाई विक्री […]

सम्बन्धित सामग्री

वीरगञ्ज नाका भएर डिजेल, पेट्रोल, मट्टितेलको आयातमा कमी

वीरगञ्ज- देशको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउन महिनामा डिजेल, पेट्रोल,मटीतेलको आयातमा कमी आएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउन महिनामा यस नाका भएर ६ अर्ब ८७ करोड ४१ लाख ३४ हजार बराबरको ५० हजार १२६ किलो लिटर डिजेल आयात भएको छ। यो गत आव २०७८/७९ […]

भारतबाट एघार महिनामा २ खर्ब ६७ अर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात

काठमाडौं, ८ असार : नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा २ खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको हो । […]

आइतबार विदा गर्दा पेट्रोल खपत ११ प्रतिशतले घट्यो : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले जेठ महिनामा आइतबार विदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दावी गरेको छ । सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले वैशाख महिनामा भन्दा जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको बताएका हुन् । उनका अनुसार चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर थियो, वैशाखमा […]

एघार महिनामा भारतबाट भित्रियो १ खर्ब ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास

काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा भारतबाट १ खर्ब ४१ अर्ब ४० करोड १४ लाख २२ हजारको डिजेल,पेट्रोल र एलपीजी ग्यास भित्रिएको छ।भन्सार विभागका अनुसार सो अवधिमा ७९ अर्ब ४५ करोड ३ लाख ७८ हजारको डिजेल,२८ अर्ब ८० करोड २ लाख २५ हजारको पेट्रोल र ३३ अर्ब १५ करोड ८ लाख १९ हजारको एलपीजी ग्यास भित्रिएको छ।

एघार महिनामा भारतबाट भित्रियो १ खर्ब ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास

काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा भारतबाट १ खर्ब ४१ अर्ब ४० करोड १४ लाख २२ हजारको डिजेल,पेट्रोल र एलपीजी ग्यास भित्रिएको छ।भन्सार विभागका अनुसार सो अवधिमा ७९ अर्ब ४५ करोड ३ लाख ७८ हजारको डिजेल,२८ अर्ब ८० करोड २ लाख २५ हजारको पेट्रोल र ३३ अर्ब १५ करोड ८ लाख १९ हजारको एलपीजी ग्यास भित्रिएको छ।

भारतमा एक महिनामा पेट्रोल–डिजेलको मूल्य १७ पटक बढ्यो, बनायो नयाँ रेकर्ड

बीबीसी। पछिल्लो एक महिनामा भारतमा पेट्रोल–डिजेलको मूल्य १७औं पटक बढेको छ। मंगलबार सरकारी पेट्रोलियम कम्पनीले पेट्रोलमा प्रति लिटर २६ पैसा र डिजेलमा प्रति लिटर २३ पैसा वृद्धि गरेको छ। योसँगै भारतमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै सबैभन्दा महंगो भएको छ। मूल्य वृद्धिपछि दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९४.४९ भारतीय रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर ८५.३८ भारतीय रुपैयाँ पुगेको छ।

भारतबाट १० महिनामा करिब एक खर्बको डिजेल र पेट्रोल आयात

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले भारतबाट ९७ अर्ब ४५ करोड १४ लाख २२ हजार रुपैयाँको डिजेल तथा पेट्रोल आयात गरेको छ। भन्सार विभागकाअनुसार सो अवधिमा ७० अर्ब ५६ करोड ६३ लाख ५१ हजार रुपैयाँको डिजेल र २६ अर्ब ८८ करोड ५० लाख ७१ हजार रुपैयाँको पेट्रोल नेपाल भित्रिएको छ।

नेपालमा नौ महिनामा भित्रियो ८३ अर्बभन्दा बढीको डिजेल–पेट्रोल

काठमाडौं। २०७७ साउनदेखि चैत महिनासम्म नौ महिनाको अवधिमा नेपालमा भारतबाट ८३ अर्ब १० करोड रुपैयाँको डिजेल र पेट्रोल भित्रिएको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा २३ अर्ब ३५ करोड रुपैयाँको पेट्रोल र ५९ अर्ब ७४ करोड रुपैयाँको डिजेल नेपालले भारतबाट खरिद गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ९६ अर्ब ५७ करोड रुपैयाँको डिजेल–पेट्रोल नेपालले आयात गरेको थियो।