एघार महिनामा भारतबाट भित्रियो १ खर्ब ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास

काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा भारतबाट १ खर्ब ४१ अर्ब ४० करोड १४ लाख २२ हजारको डिजेल,पेट्रोल र एलपीजी ग्यास भित्रिएको छ।भन्सार विभागका अनुसार सो अवधिमा ७९ अर्ब ४५ करोड ३ लाख ७८ हजारको डिजेल,२८ अर्ब ८० करोड २ लाख २५ हजारको पेट्रोल र ३३ अर्ब १५ करोड ८ लाख १९ हजारको एलपीजी ग्यास भित्रिएको छ।

सम्बन्धित सामग्री

पेट्रोल र ग्यास छाडेर विद्युतीय उपकरणको प्रयोग बढाऔं : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयात घटाउन पेट्रोल र ग्यास छाडेर विद्युतीय उपकरणको प्रयोग बढाउन अनुरोध गरेका छन्। भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले यस्तो अनुरोध गरेका हुन्। विद्युत खपत...

भारतबाट एघार महिनामा २ खर्ब ६७ अर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात

काठमाडौं, ८ असार : नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा २ खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको हो । […]

टेकु कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुई घाइते

काठमाडौँको टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते भएका छन्।

टेकुमा पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा, दुई जना घाइते

काठमाडौं। टेकुमा पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन्। मधेस सरकारले कक्षा १२ का छात्रालाई ल्यापटप दिने निर्णय गरेको छ। तीस वटा देशमा मंकीपक्स संक्रमण पुष्टि भएको छ। चार दिनभित्र नेपालमा मनसुन प्रवेश गर्ने मौषम पूर्वानुमान महाशाखाले बताएको छ। भारत र पाकिस्तानबीच सिन्धु जल सम्झौता हस्ताक्षर भएको छ।

टेकुको पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा २ जना घाइते

२२ जेठ, काठमाडौं । काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा २ जना घाइते भएका छन् । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा पर्सा जगन्नाथपुर- ३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साह घाइते भएका हुन् […]

पेट्रोल लिटरको १८०, ग्यास १८००

सरकारले १० दिनभित्रै पेट्रोल, डिजेल, मटीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढेको हो । बढेको मूल्य आइतबार राति १२ बजेबाट लागू हुनेछ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको […]

दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ अध्ययनको निष्कर्ष

२४ भदौ, दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको उल्लेख छ । चिनियाँ […]

एघार महिनामा भारतबाट भित्रियो १ खर्ब ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास

काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा भारतबाट १ खर्ब ४१ अर्ब ४० करोड १४ लाख २२ हजारको डिजेल,पेट्रोल र एलपीजी ग्यास भित्रिएको छ।भन्सार विभागका अनुसार सो अवधिमा ७९ अर्ब ४५ करोड ३ लाख ७८ हजारको डिजेल,२८ अर्ब ८० करोड २ लाख २५ हजारको पेट्रोल र ३३ अर्ब १५ करोड ८ लाख १९ हजारको एलपीजी ग्यास भित्रिएको छ।