भारतमा एक महिनामा पेट्रोल–डिजेलको मूल्य १७ पटक बढ्यो, बनायो नयाँ रेकर्ड

बीबीसी। पछिल्लो एक महिनामा भारतमा पेट्रोल–डिजेलको मूल्य १७औं पटक बढेको छ। मंगलबार सरकारी पेट्रोलियम कम्पनीले पेट्रोलमा प्रति लिटर २६ पैसा र डिजेलमा प्रति लिटर २३ पैसा वृद्धि गरेको छ। योसँगै भारतमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै सबैभन्दा महंगो भएको छ। मूल्य वृद्धिपछि दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९४.४९ भारतीय रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर ८५.३८ भारतीय रुपैयाँ पुगेको छ।

सम्बन्धित सामग्री

सुनको भाउले आज पनि नयाँ रेकर्ड बनायो - NepaliPatra

काठमाडौँ । सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार एकैदिन सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसाय माहासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार पुगेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ […]

भारतीय सेयर बजारमा निफ्टीले बनायो नयाँ रेकर्ड

७ फागुन, काठमाडौं । भारतीय सेयर बजारमा ‘निफ्टी–५०’ सूचकले हालसम्मकै उच्च अंकको रेकर्ड बनाएको छ । भारतीय स्टक बजारमा सूचीकृत ५० वटा ठूला कम्पनीको भारित औसत मूल्य जनाउने यो हालसम्मकै उच्च विन्दुमा पुगेको हो । सोमबार निफ्टी ८१ अंक बढेर २२,१२२ अंकमा बन्द भयो । कारोबार बन्द हुँदा यो अंक हालसम्मकै उच्च हो । यद्यपि […]

सुनको भाउले आज पनि बनायो रेकर्ड - NepaliPatra

काठमाडौँ। आज नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार तोकेको भाउले रेकर्ड बनाएको हो। आज मंगलबार सुनको मूल्य तोलाको १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भएको छ। सोमबारको मूल्यमा तोलामा ३ सय रुपैयाँले बढेर सुनको भाउ उच्च भएको हो। तेजाबी सुनको मूल्य १ लाख १७ हजार १५० […]

सुनको मूल्यले बनायो नयाँ रेकर्ड - NepaliPatra

काठमाडौँ। बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ‍। मंगलबार तोलामा २ हजार ४ सयले बढेको सुनको मूल्य आज तोलामा १ हजार ५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ प्रतितोला कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ […]

सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, तोलाकै १ लाख ११ हजार

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको भाउ अकासिएको छ । नयाँ रेकर्ड कायम गर्दै बुधबार एकै दिन सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा पुगेको छ । यो मूल्य अहिलेसम्मको उच्च मूल्य हो । यसअघि ५ चैत...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख १० हजार

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ कायम भएको हो। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। यो हालसम्मकै उच्च […]

सुनको मूल्यले नयाँ रेकर्ड बनायो

काठमाडौँ। आज बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको छ।

म्यारोडोनाको 'ह्यान्ड्स अफ गड' जर्सीले बनायो रेकर्ड

विश्वका सर्वश्रेष्ठ फुटबलरका रूपमा रहेका डिएगो म्याराडोनाले १९८६ विश्वकपको क्वाटरफाइनलमा पहिरिएको जर्सीको लिलामी गरिएको छ। उनको यो जर्सी ७.१ मिलियन पाउन्ड (१ अर्ब ९ करोड ९२ लाख रुपैयाँ) मा लिलामी गरिएको छ। जुन कुनैपनि खेलकुदको एउटा सामानले पाएको अत्यधिक लिलामी मूल्य हो। अनलाइनमार्फत गरिएको बढाबढीमा कसले कति मूल्य लगायो भन्ने कुरा गोप्य राखिएको छ।यो खेलसँग जोडिएको विवादका कारण पनि म्यारोडोनाको जर्सीले रेकर्डेड मूल्य पाएको हो।उनले बेलायतविरुद्ध यो जर्सी पहिरिएर क्वाटरफाइनलमा गरेका दुबै गोल ऐतिहासि

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य एकैदिन २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो । मंगलबार १ लाख ३ हजारमा कारोबार भएको सुन आज बुधबार एकै दिन २५ सयले बढेर एक लाख ५ हजार ५ सयमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य […]

नेप्से परिसूचकले बनायो नयाँ रेकर्ड : ९ अर्ब ५७ करोड बराबरको शेयर कारोबार

जेठ ३, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचकले कीर्तिमानी उचाइ कायम गरेको छ । योदिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २० दशमलव ७१ अंक अर्थात् शून्य दशमलव ७६ प्रतिशतले वृद्धि भएर २ हजार ७५९ दशमलव २१ विन्दुमा पुगेको हो ।  कारोबारमा आएका २१८ ओटा कम्पनीको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता शेयरको १ लाख १ हजार ९१८ पटकमा रू. ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ बराबरको शेयर खरीदविक्री भएको छ । यसदिन कारोबारमा आएका ती कम्पनीहरुमध्ये ११ ओटा कम्पनीको शेयर मूल्यमा सर्किट लेबलमा वृद्धि भएको छ ।  योदिन सबैभन्दा बढी रू रू जलविद्युत् परियोजनाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९६८ पुगेको छ ।  त्यसैगरी समता घरेलु लघुवित्तको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत,राधी जलविद्युत् कम्पनीको ९ दशमलव ९४ प्रतिशत,कर्पोरेट डेभलपमेण्ट बैंकको ९ दशमलव ९३ प्रतिशत, प्रोग्रेशिभ फाइनान्सको ९ शदमलव ९१ प्रतिशत,गुराँस लघुवित्तको ९ दशमलव ८९ प्रतिशत,बरुण हाइड्रोपावरको ९ दशमलव ८८ प्रतिशत,पञ्चकन्या माई हाइड्रोपावरको ९ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ ।  त्यसैगरी नेपाल फाइनान्सको ९ दशमलव ७३ प्रतिशत,रिडी हाइड्रोपावरको ९ दशमलव ७२ प्रतिशत र खानी खोला हाइड्रोपावरको ९ दशमलव ५ प्रतिशतका दरले वृद्धि भएको छ । त्यसैगरी योदिन सर्वाधिक कारोबार गर्नेमा भने नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको रू. ६६ करोड १ लाख ८१  हजार बरावरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा भने नेपाल टेलिकमको रू. ४२ करोड ६९ लाख ९० हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये होटल एण्ड टुरिजम समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव शून्य २ प्रतिशत र उत्पादन प्रशोधन समूहको परिसूचक शून्य दशमलव ७२ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो ।  यसदिन सबैभन्दा बढी त्यसैगरी अन्य समूहको परिसुचक पनि २ दशमलव ६३ प्रतिशतका दरले वृद्धि भएको छ । हाइड्रोपावर समूहको परिसूचक भने २ शदमलव ५२ प्रतिशतले वृद्धि भएको छ ।  यसदिन लगानीकर्ताको आकर्षण जलविद्युत् कम्पनीको शेयरमा परेको देखिएको छ । सोही कारण यसदिन अधिकांश जलविद्युत् कम्पनीहरुको शेयर मूल्यमा उच्च दरमा वृद्धि भएको छ ।   अधिकांश सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त अवधिमा औषतमा कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरेका छन् । त्यस्तै ब्याजदर पनि सस्तो छ भने वित्तीय प्रणालीमा सहज तरलताको अवस्था छ । यसले गर्दा पनि बजार अझै माथि जानसक्ने लगानीकर्ताहरुले अनुमान गरेका छन् ।