पछिल्लो ९ महिनामा नेपालले आयात गर्यो २ खर्ब ७ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्याँस

काठमाडौं, ११ वैशाख। पछिल्लो ९ महिनामा नेपालले भारतबाट २ खर्ब ७ अर्ब ४२ लाख ८ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्याँस आयात गरेको छ। २०७९ साउनदेखि चैतसम्मको अवधिमा नेपालले १ खर्ब १२ अर्ब ४० करोड ८३ लाख ३५ हजार रुपैयँको डिजेल, ४९ अर्ब ७४करोड ७२लाख २२हजार रुपैयाँको पेट्रोल र ४४अर्ब ८४करोड ८६लाख ५१हजार रुपैयाँको एलपी ग्याँस आयात गरेको छ।

सम्बन्धित सामग्री

साढे २० अर्ब बढीको डिजेल, पेट्रोल र एलपी ग्याँस एक महिनामै भित्रियो

चालु आर्थिक वर्ष २०७९–८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्याँस आयात गरेको छ ।

ऊर्जा संकटोन्मुख नेपाल – बिजुली, कोइला र पेट्रोलको मूल्य बढेको बढ्यै

रुस–युक्रेन युद्ध असर चौतर्फी परिरहँदा विश्व बजारमा सबै खाले ऊर्जा स्रोतको मूल्य बढेको छ । खनिज इन्धनमा पूर्णतः आयात आश्रित नेपालले पनि ऊर्जा र इन्धन आयातमा महँगो मूल्य चुकाइरहेको छ ।प्रत्येक वर्ष नेपालमा अर्बौँ रुपैयाँ बराबरको कोइला र पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, एलपी ग्याँस, हवाई इन्धन र मट्टितेल) आपूर्ति आयातबाटै हुन्छ । नेपालमा ठूला कोइला खानी र तेल कुवा नहुँदा कोइला र पेट्रोलियम पदार्थ आपूर्ति निम्ति विदेशी बजारमै निर्भर हुनुपरेको छ ।नेपाललाई आवश्यक शतप्रतिशत खनिज इन्धन भारत हुँ

वीरगन्ज नाकाबाट ४३ अर्बको इन्धन आयात

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा गत वर्षको तुलनामा यस वर्ष झण्डै ४३ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । इन्धन शीर्षकमा डिजेल, पेट्रोल, एलपी ग्याँस, मट्टितेल तथा हवाई इन्धन परे पनि मुख्यतया यस नाकाबाट डिजेल,पेट्रोल र एलपी ग्याँस अत्यधिक भित्रिने गरेको छ । भारत–नेपालको छोटो दूरीको नाका […]