चितवन : वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेबाट विजय सुवेदी उठ्ने भएका छन्।०७४ सालको प्रदेशसभाको निर्वाचनमा चितवनको क्षेत्र नम्वर २ को २ ख बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनले भरतपुरको मेयर उठ्न प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेका छन्।गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर माओवादीले पाउने सहमति भएको छ। माओवादीबाट पुरानै मेयर तथा माओवादी अध्यक्ष प्रचण्डपुत्री रेनु दाहाल उठ्ने पक्का छ। उनले फेरि उम्मेदवारी दिनका लागि राजीनामा