ओलीको कटाक्ष : कांग्रेस ढोडको लौरो नटेकी उभिनै सक्दैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग कुनै लक्ष्य नभएको टिप्पणी गरेका छन्। पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेस ढोडको भए पनि लौरो नटेकी उभिनै नसक्ने भएको बताएका हुन्। उनले भने, ‘मैले शेरबहादुरजी भनेको होइन कांग्रेस एक्लै उभिन सक्दैन। अरूसँग बस्ला तर एमालेसँग कांग्रेस अखडामा बस्नै सक्दैन। ५/७ वटा साथीको पाखुरा नसमाती हिँड्न सक्दैन। विचारशून्य छ। भोलि उठी कहाँ जाने भन्ने थाहा छैन? आज कहाँ

सम्बन्धित सामग्री

कांग्रेस बैठकमा कटाक्ष : दुई महामन्त्री चरी जेलैमा

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले विधानले सम्पूर्ण अधिकार सभापतिलाई दिएकाले दुई महामन्त्री चरी जेलैको अवस्थामा रहेको बताएका छन् । विधान अनुसार गर्नुपर्ने सबैजसो कार्य सभापतिको निर्णयमा भर पर्ने विधान रहेको उनले बताए । ‘महामन्त्रीलाई बबुरा देखिरहेको छु । विधानले केही काम गर्न दिने रहेनछ,’ स्नेहीले भने, ‘चरी जेलैमा जस्तो […]

देउवाको कटाक्ष : ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?

काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओली दार्चुला पुगेर गरेको भाषणलाई लिएर ओलीमाथि कटाक्ष गरेका हुन् ।डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ? कूटनीति […] The post देउवाको कटाक्ष : ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ओलीलाई गगनको सुझाव : भेटेसम्म तालमेल गरेर पानीमाथिको ओभानो नबन्नुस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। काठमाडौं महानगरको कांग्रेस क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एक्लै लड्ने दम्भ देखाउँदै भ्याएसम्म सबै दलसँग चुनावी तालमेल गरेको भन्दै कटाक्ष गरेका हुन्।   महामन्त्री थापाले भने, ‘अहिले तालमेल र गठबन्धनको चर्चा छ। स्थानीयको मुद्धाको विषयमा छलफल गर्नुपर्ने थियो। तर, त्यसो हुन सकेको छैन। हामी सबैको दुर्भाग्य हो यो।’ ओलीले एउटा वडामा हिन्दु धर्म

माधवलाई ओलीको कटाक्ष: हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् । राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै भने ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग विहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको […] The post माधवलाई ओलीको कटाक्ष: हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रचण्डलाई बाबुरामकाे कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद !

काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेकाे पत्र बाहिरिएपछि भट्टराईले ‘भित्र खाओवाद, बाहिर माओवाद’ भनेका छन् । कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशाेधन बिना पारित […] The post प्रचण्डलाई बाबुरामकाे कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

गाली र कटाक्षकाे पैँचो तिर्दै नेताहरू, एकताको सन्देशमा भाषणमा मात्र

तर, उनीहरूको बोली र व्यवहारमा एकरूपता पाइँदैन । मौका पाउनासाथ कटाक्ष उत्रिनु उनीहरूको दैनिकी बन्दै आएको छ । एमाले र कांग्रेस महाधिवेशनमा शीर्ष नेतृत्वमै पालाको पैँचो भने झैं दृश्य दोहोरियो ।

गोकुल बाँस्कोटाको कटाक्ष : ‘हातमा इँटा बोकेपछि मात्र नागरिक आन्दोलन हुन्छ रे’

नेकपा ओली समूहका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले काठमाडौंमा भइरहेको नागरिक आन्दोलनप्रति कटाक्ष गरेका छन् । मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले नागरिक आन्दोलन हुन कम्युनिस्ट र कांग्रेसका कार्यकर्ताले हातमा इँटा बोक्नुपर्ने टिप्पणी गरे । उनले लेखेका छन्, ‘कम्युनिस्ट कार्यकर्ता र कांग्रेस कार्यकर्ताले हातमा इँटा बोकेपछि मात्र नागरिक आन्दोलन हुन्छ रे, त्यो पनि पुमा र पौडेल पक्ष मिलेकोमा मात्र ।’ कम्युनिष्ट कार्यकर्ता र कांग्रेस कार्यकर्ताले हातमा इँटा बाेकेपछि मात्र नागरिक आन्दाेलन ह...