हुम्ला । हुम्लामा अधिकांश सरकारी कार्यालय प्रमुखविहीन रहेको पाइएको छ । हिउँदयाम हुम्लामा स्थानीय तह, संघ र प्रदेशका कार्यालयमा कार्यालय प्रमुख नै जिल्ला बाहिर बसेका छन् । सेवाकालीन तथा अन्य तालिम तथा गोष्ठी, माथिल्लो तहको परीक्षा र घरायसी काम विशेष कारण देखाउँदै कार्यालय प्रमुखहरू जिल्ला बाहिर गएपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । सहायक प्रमुख […]