आफ्नो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ होइन : ओली

७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ नभएको बताएका छन् । पूर्व राजदूतहरुको समूहसँग आज भएको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा सुगौली सन्धिपछि १४६ वर्षसम्म नेपालले भोगचलन गरेको भूभाग भएको बताए । एउटा समय सन्दर्भमा कालापानीमा भारतीय फौज आएर बसेको भन्दै […]

सम्बन्धित सामग्री

भारत ठूलो देश भएकाले सानो चित्त गर्न सुहाउँदैन्ः ओली

काठमाडौं, कात्तिक १९। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरपछि एमालेको सरकार बन्ने र त्यही सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने उद्घोष गरेका छन् । एमालेद्वारा आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुला सदरमुकाम खलंगा पुगेका ओलीले नेपालले आफ्नो एक इन्च भूभाग पनि कसैलाई नछोड्ने बताएर भारतीय पक्षलाई सचेत पारेका छन् । […]

दार्चुलाबाट सुरु हुँदै एमालेको चुनावी अभियान, ओली धनगढीमा

काठमाडौं :  मंसिर ४ गते हुने आम निर्वाचनका लागि लागि नेकपा एमालेले आज दार्चुलाबाट चुनावी अभियान सुरू गर्दैछ। त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कैलालीकाे सदरमुकाम धनगढी पुगिसकेका छन्। आफ्नो नेतृत्वमा सरकार बनेको बेला नेपालको छुटेको भूभाग समेटिएर नक्सा जारी भएको विषयलाई चुनाबी एजेण्डा बनाएको एमालले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो।एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको सदरमुकाम खलंगामा आयोजित जनसभालाई सम्बोधन गरेर राष्ट्रव्यापी चुनावी यात

सत्तामुखी गतिविधिले ओली चिन्तित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेबापत आफू प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् । अध्यक्ष ओलीले सो भूभाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको तर्क गरे ।सोमबार काठमाडौंमा आयोजित डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित […]

कालापानी नेपालको नक्सामा समेटेपछि म प्रधानमन्त्रीबाट हट्नु पर्‍याे: ओली

अध्यक्ष ओलीले सो भूभाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हटनु परेको बताएका छन्।...

आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याइँ होइन : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको प्रष्टाए । मंगलबार पूर्वराजदूतहरुको समूहले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छिमेक सम्बन्धिलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन

आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याइँ होइन : केपी ओली

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याइँ नभएको बताएका छन्।अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको प्रष्ट पारेका हुन्।मंगलबार पूर्वराजदूतहरूको समूहले काठमाडौँमा आयोजना गरेको अन्तरसंवादमा बोल्दै उनले छिमेकसँगको सम्बन्ध सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भ

देशले आफ्नो भूगाग चाहियो भन्नु अर्घेल्याइँ हाेइन: ओली

अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धि पछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको प्रष्टयाए।...

ओली भारतप्रति कठोर, चीनप्रति नरम

काठमाडौं, २२ भाद्र । सरकारले चीनसँगको सीमा समस्याबारे यकिन पत्ता लगाउन अध्ययन कमिटी गठन गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखे । उनले सिधै चीनसँग कुनै सीमा समस्या नभएको जिकिर गरे । चीनले ४ जिल्लाका ११ ठाउँमा भूभाग अतिक्रमण गरेको विगतको सरकारी विवरण र हुम्लाका जनप्रतिनिधिको समेतको अध्ययनपछिको भनाईलाई आधार मानेर सरकारले अध्ययन […]

गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने बताएका छन् ।