दार्चुलाबाट सुरु हुँदै एमालेको चुनावी अभियान, ओली धनगढीमा

काठमाडौं :  मंसिर ४ गते हुने आम निर्वाचनका लागि लागि नेकपा एमालेले आज दार्चुलाबाट चुनावी अभियान सुरू गर्दैछ। त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कैलालीकाे सदरमुकाम धनगढी पुगिसकेका छन्। आफ्नो नेतृत्वमा सरकार बनेको बेला नेपालको छुटेको भूभाग समेटिएर नक्सा जारी भएको विषयलाई चुनाबी एजेण्डा बनाएको एमालले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो।एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको सदरमुकाम खलंगामा आयोजित जनसभालाई सम्बोधन गरेर राष्ट्रव्यापी चुनावी यात

सम्बन्धित सामग्री

आज दार्चुलाबाट एमालेको चुनावीसभा सुरु हुँदै

काठमाडौँ – नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ। जसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन्। ओली बिहीबार नै धनगढी पुगिसकेका छन्। एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्ययका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो। […]

एमालेको चुनावी सभा आज दार्चुलाबाट सुरु हुँदै

काठमाडौँ – नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । ओली बिहीबार नै धनगढी पुगिसकेका छन् । एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्ययका साथ दार्चुलाबाट चुनावी अभियान सुरु […]

१० भदौबाट सुरु हुँदै ‘जनताका साथमा कांग्रेस’

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलक्षित चुनावी अभियान घोषणा गरेको छ ।ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले तीन चरणको चुनावी अभियान घोषणा गरेको छ । जसअनुसार पहिलो चरणको अभियान १० देखि २४ भदौसम्म सञ्चालन हुनेछ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार पहिलो चरणपछि दोस्रो चरणको […] The post १० भदौबाट सुरु हुँदै ‘जनताका साथमा कांग्रेस’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि सुरु हुँदै

काठमाडौं : नेपाली कांग्रेसले आजदेखि एक महिने चुनावी अभियान सुरु गर्दै छ। स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरिसकिएको महतको भनाइ छ। चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ। स्थानीय तहको निर्वाचनको लागि माहोल बनाउनेलगायत आठ वटा मुद्दामा अभियान के