दूताबास नजिक बिस्फोटपछि इजरायलले जारी गर्यो ट्राभल एडभाइजरी

भारतको राजधानी नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक विष्फोट भएको छ । इजरायलले सो बिस्फोट आतंकवादी हमला हुनसक्ने आशंका व्यक्त गरेको छ । बिस्फोटपछि इजरायली राष्ट्रिय सुरक्षा परिषदले भारतमा रहेका आफ्ना नागरिकहरुलाई सचेत रहन आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । इजरायली राष्ट्रिय सुरक्षा परिषदले आफ्ना नागरिकहरुलाई भीडभाड हुने ठाउँमा नजान तथा रेष्टुरेन्ट, होटल, पब, सपिङ …

सम्बन्धित सामग्री

अमेरिकी विदेश मन्त्रालयबाट नेपालका लागि ट्राभल एडभाइजरी अपडेट

अमेरिकी विदेश मन्त्रालयले नेपालका लागि ट्राभल एडभाइजरी अपडेट गरेको छ । नेपाल यात्रा थर्दा बढ्दो सावधानी अपनाउनुपर्ने लेभल २ मा रहेको छ । जोखिमका सूचकहरूको आवधिक समीक्षा पछि ट्राभल एडभाइजरी पुन जारी गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । पृथक राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपालमा यात्रा गर्दा सावधानी बढाइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । […]

आफ्ना नागरिकलाई जतिसक्दो छिटो लेबनान छोड्न अमेरिका र बेलायतको आग्रह

अमेरिका र बेलायतले आफ्ना नागरिकलाई जतिसक्दो छिटो लेबनान छोड्न आग्रह गरेका छन् । ट्राभल एडभाइजरी जारी गर्दै अमेरिका र बेलायतले लेबनानको राजधानी बेरुतमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट निस्कन भनेका हुन् ।  साथै अमेरिकाले असुरक्षा बढेको भन्दै विश्वभर रहेका आफ्ना नागरिकका लागि सुरक्षा सतर्कता जारी गरेको छ । प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायलबीच भइरहेको युद्ध तथा हिजबुल्लाहसँग पनि तनाव बढिरहेकाले अमेरिका र बेलायतले लेबनान छोड्न आफ्ना नागरिकलाई भनेका बीबीसीले जनाएको छ । यी दुई देशले आफ्ना नागरिकलाई ल...

अस्ट्रेलिया सरकारले भन्योः नेपाल घुम्न सहज छ, मुख्य अवरोध हटिसके

कोरोना भाइरस संक्रमण केही कमजोर हुँदै गएपछि विभिन्न मुलुकले आफ्ना नागरिकको घुमघाममा सहजता दिलाउन थालेका छन्। पछिल्लो समय अस्ट्रेलियाले नेपालमा कोरोना संक्रमणको डरलाग्दो अवस्था नरहेको भन्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न सक्ने भन्दै ट्राभल एडभाइजरी जारी ...

अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगर्न अध्यागमन विभागको आग्रह

काठमाडौँ । अति आवश्यक अवस्थामा बाहेक कोरोना भाइरसको सङ्क्रमणको जोखिम भएका मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागले सचेत गराएको छ । बुधवार ट्राभल एडभाइजरी जारी गर्दै विभागले भनेको छ, ‘नयाँ भेरियन्टको सङ्क्रमणको जोखिम भएको मुलुकहरूमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थामाबाहेक यात्रा नगर्न अनुरोध गरिन्छ ।’ गत सोमबारको गृहमन्त्रिस्तरीय निर्णय अनुसार विभागले बुधवार […]

नेपाल सुरक्षित रहेको ‘ट्राभल एडभाइजरी’ जारी गर्न पर्यटन व्यवसायीको माग

२८ भदौ, काठमाडौं । पर्यटन व्यवसायीहरुले नेपाल सुरक्षित रहेको सम्बन्धमा सरकारले औपचारिक ‘ट्राभल एडभाइजरी’ जारी गर्नुपर्ने माग राखेका छन् । अधिकांश पर्यटन व्यवसायी, कर्मचारी र मुख्य गन्तव्यका स्थानीयले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाइसकेकाले यसबारे सकारात्मक सन्देश फैलाउन ‘ट्राभल एडभाइजरी’ जारी गर्नुपर्ने उनीहरुको माग छ । पर्यटन उद्योगका प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुको भेलाले आइतबार यस्तो माग गर्ने […]

नेपालबाट ट्रान्जिट उडानमा रोक लागेपछि भारतले जारी गर्‍यो ट्राभल एडभाइजरी

१४ वैशाख, काठमाडौं । नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा उड्न रोक लागेसँगै भारतले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गर्दै सचेत गराएको छ । अध्यागमन विभागले १५ वैशाखबाट लागु हुने नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा जान …

अमेरिकाले भन्यो- भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नू

१४ माघ, काठमाडौं । अमेरिकाले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । बाइडन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो । अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ । आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको […]

नेपालमा निर्वाचनलक्षित ट्राभल एडभाइजरी

अमेरिका, बेलायत र क्यानडाले आफ्ना नागरिकलाई नेपाल बसाइबारे सचेत गराए - प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै पश्चिमा मुलुकले आफ्ना नागरिकलाई लक्षित गरी नेपालबारे ‘ट्राभल एडभाइजरी’ जारी गरेका छन् । निर्वाचनको समयमा हुने विविध गतिविधि समेटेर यी मुलुकले ट्राभल एडभाइजरी जारी गरेका हुन् । न