दक्षिण अफ्रिकामा नेपालीलाई अलपत्र पार्ने क्रम बढेपछि दूतावासले जारी गर्‍यो ट्राभल एडभाइजरी

२२ पुस, काठमाडौं । युरोप र अमेरिकामा आकर्षक तलबसहित जागिर लगाइदिने भन्दै दक्षिण अफ्रिकामै अलपत्र पार्ने क्रम बढेपछि दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली दूतावासले झुटो प्रलोभनमा नपरी आधिकारिक च्यानलबाट मात्रै वैदेशिक रोजगारीमा जान आह्वान गरेको छ । प्रिटोरियास्थित दूतावासले आज ट्राभल एडभाइजरी जारी गर्दै उक्त आह्वान गरेको हो । दूतावासका अनुसार दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा […]

सम्बन्धित सामग्री

युरोप-अमेरिकाको लोभले अफ्रिकामा नेपाली अलपत्र

अमेरिका तथा युरोप प्रवेश गराउने लोभमा कैयौं नेपालीलाई दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पार्ने क्रम बढेको छ । अमेरिका तथा युरोप जाने क्रममा अफ्रिकामा अलपत्र पर्ने नेपालीको संख्या बढ्दै गएपछि दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावासले ट्राभल एडभाइजरी नै जारी गरेर यात्रा नगर्न सुझाव दिएको छ । दूतावासका काउन्सिलर ज्ञानबहादुर मगरले अमेरिका तथा युरोप प्रवेश गर्न विभिन्न […]