अमेरिका, बेलायत र क्यानडाले आफ्ना नागरिकलाई नेपाल बसाइबारे सचेत गराए -
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै पश्चिमा मुलुकले आफ्ना नागरिकलाई लक्षित गरी नेपालबारे ‘ट्राभल एडभाइजरी’ जारी गरेका छन् । निर्वाचनको समयमा हुने विविध गतिविधि समेटेर यी मुलुकले ट्राभल एडभाइजरी जारी गरेका हुन् । न