सकेसम्म बन्दैनन् शिक्षक, बने पनि निजामती र वैदेशिक रोजगारीमा ध्यान

पर्वत : लोक सेवा आयोग होस की शिक्षक सेवा आयोग होस, सम्बन्धित कार्यालयले गर्ने विज्ञापन नै किन नहोस्। कुनै पनि पदपूर्ति गर्दा सफल उम्मेदवारसँगै वैकल्पिक उम्मेदवारहरूको पनि नामावली प्रकाशन गरिन्छ। सफल उम्मेदवारले नियुक्ति लिएको एक वर्षभित्रमा नै जागिर छाडेमा वा नियुक्ति पत्र बुझ्नै नगएको अवस्थामा वैकल्पिक उम्मेदवारले मौका पाउने नियम छ।शिक्षक सेवा आयोगले पर्वत जिल्लामा पदपूर्ति गरेकामध्ये केही शिक्षकले नियुक्ति पाएको पद त्यागेपछि १० जना वैकल्पिक उम्मेदवारले स्थायी जागिरको मौका पाएका छन्। शिक्षा विक

सम्बन्धित सामग्री

निजामती सेवालाई रोजेर केही गलत गरेको छैन

सोचें, आज निजामती दिवसको दिन पनि मेरो मनमा के के भावनाहरू तरङ्गित भएका होलान्? हैन म जे छु एकदमै ठीक छु। मैले निजामती सेवालाई रोजेर केही गलत गरेको पनि छैन। बाहिरी आवरणले पुस्तक पढ्न सकिंदैन।

निजामती कर्मचारीदेखि विद्यालय कर्मचारीसम्म आन्दोलित

काठमाडौं : देशभरका निजामती कर्मचारी यतिखेर आन्दोलित छन्। उनीहरू विभिन्न माग राख्दै कालोपट्टी बाँधेर कार्यालयमा काम गर्दै आएका छन्। नेपाल निजामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन(निजामती), एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले संयुक्त रूपमा आन्दोलन गरिरहेका छन्।  नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले गत दुई महिनादेखि आन्दोलन गर्दै आएको र कालोपट्टी बाँधेर काम गर्ने आन्दोलन भदौ १७ गते

निजामती ऐन माग गर्दै कर्मचारी आन्दोलित

६ भदौ, काठमाडौं । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै सोमबार देशभरिका निजामती कर्मचारी आन्दोलित भएका छन् । विभिन्न ट्रेड युनियनमा आवद्ध निजामती कर्मचारीले तल्लो तहका कर्मचारीहरुको अधिकार सुनिश्चित हुने गरी संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । नेपाल कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ ओलीका अनुसार आधिकारिक ट्रेड युनियनको […]

राष्ट्रिय किताबखानामा निजामती सूचना केन्द्र तयार हुँदै

राष्ट्रिय किताबखाना (निजामती) लाई निजामती सूचना केन्द्रका रूपमा निर्माण गर्न लागिएको छ । सबै निजामती कर्मचारीको व्यक्तिगत विवरण सहितको कर्मचारी संकेत नम्बर डिजिटलाइजेसन गर्दै निजामती किताबखानालाई निजामती सूचना केन्द्रका रूपमा निर्माण गर्न लागिएको राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ । विक्रम संवत् १९०५ सालमा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरको पालामा निजामती, प्रहरी, जङ्गी र मिलिसियाका कर्मचारीको लगत राख्ने मुख्य कार्यका लागि मुलुकी किताबखानाको नाममा किताबखाना कार्यालय स्थापना गरिएको थियो । अहिले राष्ट्रिय किताबख...

निजामती कानुनमा अझै जालझेल

सरकारी अधिकारीहरूको अकर्मण्यताका कारण मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुृख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन आउन सकेको छैन । प्रतिनिधि सभामा पेस भइसकेको संघीय निजामती सेवा विधेयकलाई पारित गर्नुको साटो सरकारले उल्टै फिर्ता लिएर संघीय निजामती कानुन तत्कालका लागि ल्याउने बाटो अवरुद्ध गरेको हो । सरकारले दूरगामी महत्वको यो कानुन संसद्लाई छलेर अध्यादेशमार्फत ल्याए त्यसले प्रशासन सुधारमा गम्भीर धक्का लाग्न सक्ने विश्लेषण गरिएको छ । सरकारको सो कार्य झालझेलपूर्ण र अलोकतान्त्रिक हुने विज्ञ

निजामती कर्मचारीको अभिलेख अद्यावधिक हुँदै

निजामती कर्मचारीको अभिलेख राख्ने जिम्मा पाएको राष्ट्रिय निजामती किताबखाना (निजामती) ले वैयक्तिक विवरण अद्यावधिक गर्ने कार्य शुरू गरेको छ ।

निजामती कर्मचारीहरूलाई कोरोनाविरुद्धको खोप

निजामती कर्मचारीहरूले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् ।  सोमबार निजामती सेवा दिवस २०७८ को अवसर पारेर निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामती कर्मचारीहरूले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् ।कर्मचारीहरूले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनुपर्ने दबाब दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य रहेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामती कर्मचारीलाई क

निजामती कर्मचारीले लगाए कोरोनाविरुद्धको खोप

निजामती कर्मचारीहरुले पनि कोरोनाविरुद्धको खोप लगाएका छन्। सोमबार निजामती सेवा दिवस २०७८ को अवसर पारेर कर्मचारीले सिंहदरबारमा खोप लगाएका हुन्। ‍खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामती कर्मचारीहरुले कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप लगाएका छन्। कर्मचारीहरुले...

निजामती पुरस्कारका लागि कर्मचारीको नाम पठाउन सूचना जारी

काठमाडौँ । निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्न अनुरोध गरिएको छ । सरकारले प्रत्येक वर्ष निजामती सेवा दिवसको अवसरमा निजामती कर्मचारीलाई प्रदान गर्ने सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नामावली पठाउन पत्राचार गरेको हो । मन्त्रालयका उपसचिव तुलसी प्रसाद दाहालले आज एक सूचना जारी गर्दै […]

निजामती कर्मचारीलाई कोरोनाको खोप सुरु

कोभिड–१९ कोरोना भाइरसविरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ ।आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानिय तहका कर्मचारी लगायतलाई कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको हो ।निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकि भ्याक्सिन […]