दुर्गमका सर-मिस भन्छन्-गाउँमा मास्टर नै भेटिन्न !

गएको भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय जना शिक्षक माग गर्दै विज्ञापन निकाल्यो । तर, उक्त परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके । बाँकीले न्यूनतम अंक पनि पूरा गर्नै सकेनन् । खोलिएको विज्ञापनमा पनि ४ सयजनाको दरबन्दी फेरि रिक्त हुन पुग्यो । त्यसमा पनि शिक्षक सेवा आयोग पास गरेका केहीले लोकसेवामा नाम […]

सम्बन्धित सामग्री

‘दुर्गमका सर’को अनुभूति

हामीलाई हाम्रो काम खासै केही होइन, सामान्य जस्तो लाग्छ। तर त्यही काम एउटै ठाउँमा भए पनि इमानदारीपूर्वक गर्ने हो भने त्यसले छर्ने सुवास टाढा–टाढासम्म पुग्छ भन्ने अनुभूति भयो।

नेपाल लिटरेचर फेस्टिभल: दुर्गमका सर-मिस

गएको भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय जना शिक्षक माग गर्दै विज्ञापन निकाल्यो । तर, उक्त परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके । बाँकीले न्यूनतम अंक पनि पूरा गर्नै सकेनन् । खोलिएको विज्ञापनमा पनि ४ सयजनाको दरबन्दी फेरि रिक्त हुन पुग्यो ।

दुर्गमका सर–मिस भन्छन्– गाउँमा मास्टर नै भेटिन्न !

९ पुस, पोखरा । झापाकी गुञ्जन लुइँटेल सन् २०१८ मा दुर्गम जिल्ला डोल्पामा पढाउन पुगिन् । पूर्वको समथर मैदानबाट हिमाली उचाइमा पुगेकी उनको एउटै उद्देश्य थियोे, ‘डोल्पाका सानासाना बालबालिकालाई शिक्षा दिने ।’ गुञ्जनले त्यहाँका विद्यालयमा शिक्षक नै भेटिनन् । ‘डोल्पामा म गएको सरकारी स्कुलमा टिचर भेट्नै पाइनँ । हुनुहुन्छ भन्ने सुनेंमात्रै,’ उनले भनिन्, ‘एकजना शिक्षक […]