शिक्षण पेशाप्रति वितृष्णा र अरुचि बढ्दै गएकाे छ: राजेन्द्र दाहाल

पोखरा- गएको भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय जना शिक्षक माग गर्दै विज्ञापन निकाल्यो। तर, उक्त परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके। बाँकीले न्यूनतम अंक पनि पूरा गर्नै सकेनन्। खोलिएको विज्ञापनमा पनि ४ सय जनाको दरबन्दी फेरि रिक्त हुन पुग्यो। त्यसमा पनि शिक्षक सेवा आयोग पास गरेका केहीले लोकसेवामा नाम निकाल्दै नियुक्ति […]