कर्मचारीलाई मन्त्री चाैधरीकाे प्रश्न– ‘काममा ढिलाइ गर्दा कमिसन बढ्छ ?’

काठमाण्डाै – सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउनुभएकाे छ । मन्त्रालय सम्हाले लगत्तै खासगरि उपत्यकाभित्र निर्माणाधीन ठूला संरचनाहरूको एकसराे अनुगमन गर्नुभएका मन्त्री चौधरीले पुनः तीनै संंरचनाहरूको अनुगमन सुरु गर्नुभएकाे छ ।  शनिवार भैँसेपाटीमा निर्माणाधीन सङ्घीय मन्त्री, सभामुख, मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरूको स्थलगत निरीक्षण लगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनीसँग छलफल गर्नुभयाे ।   ‘काममा किन ढिलाइ भइरहेको छ ...

सम्बन्धित सामग्री

काठजन्य निकासीमा राजश्व छली र कमिसन लिएको आरोप

वन कर्मचारी र व्यवसायीको मिलेमतोमा जिल्लाबाट काठजन्य वस्तु निकासीमा राजश्व छली र माटो रकम कमिसन लेनदेन हुने गरेको खुलासा छ । खयर, उत्तिस, सल्लालगायत काठजन्य वस्तु निकासीमा राजश्व छलीका साथै कर्मचारीलाई कमिसन दिनुपर्ने काठ तथा वन पैदावार व्यवसायीहरूको आरोप छ ।

एक फाइल, एक हजार

काठमाडौं । करिब ३ लाखबढी कम्पनीहरूको नियमन, अद्यावधिकदेखि नयाँ कम्पनी दर्तासम्मको काम हुने कम्पनी रजिस्टर्डको कार्यालय, त्रिपुरेश्वर घुस लिने दिने थलो बन्न पुगेको छ । कम्पनी रजिस्टर्डको कार्यालय त्रिपुरेश्वरमा कुनै पनि सामान्य काम सम्पन्न गर्न पनि कर्मचारीलाई कमिसन बुझाउनुपर्ने बाध्यता रहेको छ । कर्मचारीलाई अतिरिक्त शुल्क ‘घुस’ बुझाउने बिचौलियाको क्षणभरमा नै काम हुने गरेको छ […]

आयल निगममा ढुवानी भाडावृद्धिपछि डिलरको कमिसन बढाउन चलखेल सुरू

काठमाडौं । केही दिनअघि मात्रै पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाएको आयल निगमले अब फेरि डिलरको कमिसन वृद्धि गर्न छलफल सुरू गरेको छ । यसमा केही विचौलिया पनि लागेका छन् । व्यवसायीले केही कर्मचारीलाई पनि लबिङ गरेका छन् । गत सोमबार विक्रेता र निगमबीच कमिसन बढाउने विषयमा छलफल भएको थियो । निगमका केही अधिकारीले भर्खरै ढुवानी […]

पावरफुल मन्त्रीकोमा गनेरै नसकिने योजना परेका छन् : सांसद महत

२९ जेठ, काठमाडौं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले शहरी विकास मन्त्रालयका धेरैजसो योजना मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र पुगेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उनले शहरी विकास मन्त्रालयको बजेट नेता र मन्त्री उन्मुख भएको टिप्पणी गरे । ‘हामीलाई असाध्यै हामीलाई हेपेर योजना बनाइएको छ । कहाँबाट कर्मचारीलाई कमिसन खुवाएर हो वा […]

किन बारम्बार भत्किन्छन् सडकका पुल?

निर्माणाधीन पुल भत्कनुमा अनेकौं कारण छन्। काममा लापरवाही, घटेर ठेक्का लिने प्रवृत्ति र सरकारी कर्मचारीलाई कमिसन बुझाउनु पर्दा गुणस्तर घटाएर काम गर्ने प्रवृत्ति, डिजाइनका त्रुटि लगायतले संरचनाहरू कुनै निर्माणकै चरणमा र कुनै निर्माण सकिएको केही समयमै भत्किन...

मेयरसमक्ष नगरवासीको गुनासो : कर्मचारीलाई पैसा नदिई बिल भर्पाई पास हुन्न

२७ फागुन, वीरगञ्ज । ‘वीरगञ्ज–२६ शारदा माविमा दुई कोठा बनाउन १६ लाख रुपैयाँ आएको थियो । इन्जिनियरले १० प्रतिशत कमिसन नलिएसम्म पास नै भएन,’ विद्यालय व्यवस्थापन समितिका सदस्य ध्रुवप्रसाद पटेलले गुनासो गर्दै भने, ‘उपभोक्ता समितिहरुले पनि त्यस्तै समस्या झेलिरहेका छन्, बिल भर्पाई पैसा नदिई पास हुन्न । नगरपालिका हैन ‘नरक’ पालिका जस्तै छ । कसैलाई […]

तलब खाने प्रहरी वा कर्मचारीलाई कमिसन दिने व्यवस्था संशोधन गरौंः प्रभु साह

तलब खाने प्रहरी वा कर्मचारीलाई कमिसन दिने व्यवस्था संशोधन गरौंः प्रभु साह प्रदेश

प्रदेश ५ मा कमिसन लिएर कृषिको अनुदान पहुँचवालालाई

१७ कात्तिक, बुटवल । प्रदेश ५ सरकारले कृषिमा अनुदान दिँदा चरम बेथिति र दुरुपयोग भएको ठहर गर्दै अनियमिततामा संलग्न अनुदानग्राही र कर्मचारीलाई कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रदेशसभाको कृषि, वन तथा वातावरण …