काठमाडौं । केही दिनअघि मात्रै पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाएको आयल निगमले अब फेरि डिलरको कमिसन वृद्धि गर्न छलफल सुरू गरेको छ । यसमा केही विचौलिया पनि लागेका छन् । व्यवसायीले केही कर्मचारीलाई पनि लबिङ गरेका छन् । गत सोमबार विक्रेता र निगमबीच कमिसन बढाउने विषयमा छलफल भएको थियो । निगमका केही अधिकारीले भर्खरै ढुवानी […]