भद्रपुर (झापा) : बाढीपीडित परिवारका सदस्यबाट कमिसन लिएका जनप्रतिनिधि र कर्मचारीलाई चाँडोभन्दा चाँडो कारवाही प्रक्रिया अघि बढाउन झापाका राजनीतिक दलका प्रतिनिधिले दबाब दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका प्रतिनिधिहरूसहित गएको टोलीले जिल्ला प्रशासन कार्यालय झापा पुगेर प्रमुख जिल्ला अधिकारी ज...