नेपाली काँग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले बागमती प्रदेशमा ‘क्लिन स्वीप’ गर्ने दाबी गरेका छन् । सत्ता गठबन्धनको प्रदेश संयन्त्रका संयोजकसमेत रहेका बानियाँले बागमती प्रदेशका सबै पालिका जित्ने गरी गृहकार्य भइरहेको बताए ।रातोपाटीसँगको कुराकानीमा उनले पाँच दलीय गठबन्धनभित्र मन र मत मिलाएर सबै पालिका जित्ने दाबी गरे । शुक्रबारसम्म बागमतीका १३ जिल्लामा गठबन्धन दलबीच चुनावी तालमेलका लागि सिट बाँडफाँट भइसक्ने बानियाँको भनाइ छ ।काँग्