काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को टोलीबीच सोमबार भेटवार्ता भएको छ। इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्की लगायतका पदाधिकारी सदस्यहरू राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगी अध्यक्ष लिङ्देनसँग ऊर्जा क्षेत्रका विविध विषयमा कुराकानी गरेका छन् । अध्यक्ष लिङ्देनले हालैको अधिवेशनबाट निर्वाचित इप्पानको नयाँ नेतृत्वलाई बधाई तथा […]
काठमाडौं, १६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अन्य दलहरुको रङ स्पष्ट भएको तर राष्ट्रिय स्वतन्त्र पार्टीको रङ भने स्पष्ट नभएको जिकिर गरेका छन्। राप्रपाको लुम्बिनी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न शनिबार कपिलवस्तुमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले अन्य दलहरुको रङ स्पष्ट भएको तर राष्ट्रिय स्वतन्त्र पार्टीको रङ भने स्पष्ट नभएको जिकिर […]
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा सहभागी नहुने जनाएको छ। सरकारमा नगए पनि समर्थन भन्ने गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका हुन्। सत्तारुढ गठबन्धनको बैठकमा सहभागी हुन बानेश्वरस्थित विरेन्द्र संसद भवन पुगेका लिङ्देनले उक्त कुरा बताएका हुन्। उनले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने तर सहभागी नहुने बताए हुन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ । बुधबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा लिङ्देन र थम्पसनबीच शिष्टाचार भेटघाट भएको हो ।भेटमा राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य पदमा विजयी भएकोमा र हालैको निर्वाचनमा राप्रपालाई प्राप्त उपलब्धिमा बधाई दिएका छन् । साथै, भेटका क्रममा समसामयिक विषय र दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।
मोरङः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताएका छन्। मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले केही स्थानीय तहमा मात्र रणनीतिकरुपमा गठबन्धनलाई प्रयोग गरेको स्पष्ट पारे।
अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले राप्रपालाई हेप्ने गरेको उल्लेख गर्दै राप्रपा पनि…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् । संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले देश र जनतालाई विभाजित गर्ने सम्झौताको पक्षमा राप्रपा नउभिने बताए । ‘हामी जनताको चाहनाविपरीत जाँदैनौं । राप्रपाले एमसीसीको पक्षमा मत दिदैन’, लिङदेनले भने ।
काठमाडौँ - राप्रपा अध्यक्ष कमलथापा र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । राप्रपा अध्यक्ष थापालाई भेट्न शुक्रबार बिहान चन्द उनकै निवास बूढानिलकण्ठ पुगेका थिए । अध्यक्ष थापाले दुवै पक्ष
बीच समसामयिक विषयमा कुराकानी भएको बताए । उनले चन्दसँग भएको तीन बुँदे सहमित कार्यान्वयन हुनुपर्ने…

काठमाडौं। पश्चिम क्षेत्रको धार्मिक भ्रमण र होटल उद्घाटन गर्न काँके आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् । होटल सोल्टीमा...