राप्रपाका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सम्पन्न एकता महाधिवेशमा निर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् । आज यहाँ आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले अध्यक्षसहित नवर्निवाचित पदाधिकारीलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान गर्नुभयो । महाधिवेशनबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्रीत्रयमा धवल शमशेर राणा, […]

सम्बन्धित सामग्री

एमाले कास्कीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ

नेपाल कम्युनिष्ट पार्टी एमाले कास्कीको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले शपथ लिएका छन् । शुक्रबार एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले नवनिर्वाचित अध्यक्ष मनबहादुर गुरुङलाई सपथ ग्रहण गराएका हुन् ।त्यसपछि अध्यक्ष गुरुङले पदाधिकारी सहित सदस्यलाई सपथ गराएका थिए । पुसको २३ गते सुरु भएको एमाले कास्कीको अधिवेशनको समापन समेत आज नै गरिएको छ । एमाले अधिवेशनमा विभिन्न पदमा १२० पदका लागि २६३ जनाले उम्मेदवारी दिएका थिए । का

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहररूलाई प्रमाणपत्र वितरण गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो । गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेस महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट  केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् । कांग्रेसको नयाँ विधानअनुसार यस […]

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र शनिबार

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शनिबार ‘निर्वाचित भएको प्रमाणपत्र’ लिने भएका छन् । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा एक सय ३३ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र […] The post कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र शनिबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण शनिबार

९ पुस, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन […]

काँग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले १० गते प्रमाणपत्र पाउने

नेपाली काँग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शनिबार पुस १० गते प्रमाणपत्र वितरण गरिने भएको छ । काँग्रेसको निर्वाचन समितिले विहीबार मत गणना सकेर १० गते प्रमाणपत्र वितरण गर्न लागेको हो ।काँग्रेसको १४ औं महाधिवेशनबाट १३ जना पदाधिकारी र १३४ जना केन्द्रीय सदस्य  निर्वाचित भएका छन् । उनीहरुलाई १० गते विहान ११ बजे पार्टी कार्यालय सानेपामा प्रमाणपत्र वितरण गरिने काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।

तस्बिरमा राप्रपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गरेका छन्। आइतबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहबीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहित केन्द्रीय पदाधिकारी र सदस्यहरुले पद तथा...

राप्रपाका नवनिर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरुले लिए शपथ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका छन्।

राजेन्द्र लिङ्देनसहित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए सपथ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सपथग्रहण गरेका छन्। प्रज्ञा भवनमा आयोजित कार्यक्रममा लिङ्देनसहित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुले सपथ लिएका हुन्। कमल थापालाई पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्ष चुनिएका हुन्। अध्यक्षमा पराजित भए पनि निर्वाचित पदाधिकारीमा थापाकै वर्चस्व छ। थापा समूहबाट पुरुषतर्फ उम्मेद्वार रहेको ध्रुवबहादुर प्रधान…

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनले लिए सपथ, कमल थापा अनुपस्थित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका छन्। आइतबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद...