काठमाडौँ- नेपाली कांग्रेसले अघिल्लो आमनिर्वाचनमा प्रदेश तथा प्रतिनिधिसभामा समानुपातिक उम्मेदवारका रुपमा विजय प्राप्त गरेका सांसदहरुलाई आगामी प्रदेश तथा प्रतिनिधिसभामा उम्मेदवार बन्न नपाउने मापदण्ड बनाएको छ। यद्यपि अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनेका तर निर्वाचित नभएकाहरु भने समानुपातिकमा उम्मेदवार बन्न सक्नेछन्। यद्यपि समानुपातिकतर्फ विजयी उम्मेदवारहरुले प्रत्यक्षतर्फ भने उम्मेदवारी दिन पाउनेछन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय […]