नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारबीच हालसम्म भएको कामको समीक्षा भएको छ । समितिको १०औं बैठकले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाईहरु सम्प्रेषण गर्न मंसिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन गरिने भएको छ । कार्यक्रममा विश्व बैंक, एडीबी, युएनडीपी, जाइका, एफसीडीओ, युएसएआइडी, युनिसेफ, युएनओपिएसलगायतका विकास साझेदार निकायका […]