कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ सेवा

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका –३ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । तिलोत्तमा नगरपालिका –३ स्थित न्यू पाल्पाली जनरल स्टोर्स (प्रो. मुना घिमिरे) […]

सम्बन्धित सामग्री

कामना सेवा विकास बैंकद्वारा २१ औं शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यसाथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। बैंकले सेवा विस्तार गर्ने क्रममा असार ३० गते बिहीबारबाट इलाम जिल्लाको रोङ गापा–६ स्थित सलकपुरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। सोही गाउँपालिकाका अधिकारी एग्रो बनानाज फुड […]

कामना सेवा विकास बैंकको ३ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नंम्बर  १० को थापाटारमा, सुन्दर हरैँचा नगरपालिका वडा नंम्बर १२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका–१ को नमुनाचोकमा शाखारहित बैंकिङ सेवा...

कामना सेवाको २० औं शाखारहित बैंकिङ सेवा

कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति असार २६ गतेबाट मोरङ जिल्लाको केराबारी गाउँपालिका १० को थापाटारमा, सुन्दर हरैंचा नगरपालिका–१२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गा.पा. वडा नं. ०१ को नमुना चोकमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।  शाखा रहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप सङ्कलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान ग

कामना सेवा विकास बैंकको ‘केएस डिजिवल्र्ड’ सार्वजनिक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन पोर्टल ‘केएस डिजिवल्र्ड’ सार्वजनिक गरेको छ । बैंकले मंगलबारदेखि केएस डिजिवल्र्ड सार्वजनिक...

कामना सेवाको के एस मोबाइलमा अब नेपाल पे क्युआर उपलब्ध

काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ  नेस्नल पेमेन्ट स्वीच अन्तर्गत   नेपाल पे क्यु आरलाइ आफ्नो मोबाइल बैंकिङमा एकीकृत गरिएको छ । बैंकले मिति २०७९ साल आषाढ ९ गते बिहीबारबाट  नेपाल पे क्यु आरका मर्चेन्टलाई के एस मोबाइलको क्यु आर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्न मिल्नेगरी […]

कामना सेवा विकास बैंकद्वारा १० औं शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले थप शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा सोमबारबाट सप्तरी जिल्लाको डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोकमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोक स्थित ओम शान्ती ट्रेडर्स सेन्टर (प्रो. मुकेश कुमार साह) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । नेपाली कांग्रेस, मधेश प्रदेशका पूर्व क्षेत्रीय सभापति भगवती यादव तथा डाक्नेश्वरी न.पा. वडा नं.

कामना सेवा विकास बैंकद्वारा दुई शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ छैटौं र सातौं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। बैंकले सेवा विस्तार गर्ने क्रममा चैत्र १७ गते मोरङको पथरी शनिश्चरे नपा– ९ को आरके मोबाइल सर्भिस सेन्टरमा छैटौं र लेटाङ वडा नं ९ मदनचोकको एबी मेडिकल हलमा […]

कामना सेवा विकास बैंकका ३ वटा शाखारहित बैंकिङ सेवा थप

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सरु गरेको छ। बैंकले रुपन्देहीको देवदह नपा– ८, अर्घाखाँचीको सितगंगा नपा–२, सीतापुर र लमजुङको मध्यनेपाल नपा– ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

कामना सेवा विकास बैंकद्वारा थप ३ वटा स्थानमा शाखा रहित बैंकिङ सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७८ साल फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह न.पा. वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगा न.पा. वडा नं. २, सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।  देवदह न.पा. मा देवदह मोबाइल एण्ड कम्प्युटर (प्रो. घनश्याम के.सी.), सितगंगा न.पा.मा  सचिन मोबाइल सेन्टर (प्रो. सचिन बोहोरा) र मध्यनेपाल न.पा मा इशानेश्वर इलेक्टोनिक्स, (प्रो. निर्दोश घिमिरे) लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । देवदह रुपन्देहीमा बैंकका सञ्चालक भिम प्रसाद तुलाचन, र देवदह न.पा. वडा नंं ८ का वडा अध्यक्ष्य डण्डपानी भट्टराई, मध्यनेपाल, लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारी तथा  अर्घाखांची जिल्लाको सितगंगा–२ सितापुरमा सितगंगा न.पा. वडा नंं. २ का वडा अध्यक्ष्य गोबर्धन थापाले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेको बैंकले जनाएको छ ।  बैंकका अनुसार शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

कामना सेवा विकास बैंक र नमस्ते पे बीच अनलाइन भुक्तानीको लागि सम्झौता

कामना सेवा विकास बैंक र नमस्ते पे बिच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले हस्ताक्षर गरेका छन्।   बैंकका अनुसार यस सुविधा मार्फत बैंकको मोबाइल बैकिङ सेवा लिनु भएका ग्राहाक महानुभवहरुले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङ मार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्ने छन्।काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।