काठमाडाैं । सरकारले संसदमा एमसीसी प्रस्तव पेश गर्ने तयारी गरिरहेकाे भन्दै बानेश्वर क्षेत्रमा विभिन्न दलले विराेध प्रदर्शन गरे । साेही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे छ । झडपमा प्रहरी र केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खाेजेपछि प्रहरीले पानीकाे फाेहाेर प्रयाेग गरेकाे छ । तस्बिर : न्युज कारखानाबाट
The post एमसीसीकाे विराेधमा रणमैदान झैं बन्याे नयाँ बानेश्वर (फाेटाेफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.