विसंं २०११/०१२ सालतिरको बानेश्वर धेरै बस्ती भएको ठूलो गाउँजस्तो थियो । अहिले पनि धेरै बस्ती पहिलेकै नामले पुकारिन्छ । जस्तो– मगरगाउँ, गिरीगाउँ, बाहुनगाउँ, पराजुली गाउँ आदि । सार्कीगाउँ पनि छ, तर अहिले त्यो नाम भनिँदैन । अहिले निजामती अस्पताल रहेको ठाउँमा मीन शम्शेरको दरबार थियो । मीनभवन बनेपछि त्यस’roundका बस्तीहरूलाई पनि मीनभवन भन्न थालियो । […]
The post आहा ! त्यो बानेश्वर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....