बानेश्वर प्लाजामा भूमिगत पार्किङ खुल्यो

७ असोज, काठमाडौं । बानेश्वर प्लाजामा भूमिगत पार्किङ सुरु भएको छ । यसअघि विभिन्न पसल व्यवसाय चलिरहेको ठाउँमा पार्किङ सुरु भएको हो । शुक्रबार एक कार्यक्रमका बीच प्लाजामा सञ्चालनमा आएको भूमिगत पार्किङको औपचारिक उद्घाटन भएको नयाँ बानेश्वर व्यापार व्यवसायी संघले जनाएके छ । संघका अध्यक्ष नवीन लुइँटेलका अनुसार सबै भूसमगत पार्किङहरु सञ्चालनमा आएपछि बानेश्वर चोकमा […]

सम्बन्धित सामग्री

नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचनामा महानगरकाे डाेजर चल्याे

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो । यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान पनि महानगरपालिकाले बानेश्वरबाटै सुरु गरेको थियो । भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत महानगरपालिकाले बेसमेन्ट तथा अन्डर ग्राउन्डकाे व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ भने विभिन्न ठाउँका  मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।