वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकमा धारणा राख्दै प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वर्तमान परिस्थिति अहिले तरलका साथै जटिल र पेचिलो भएको बताएका हुन् । अहिलेको कार्यभार कानूनहरु बनाउने र मुख्यतः शान्ति प्रक्रियालाई टुंगोमा पुराउन […]

सम्बन्धित सामग्री

राजनीति जटिल मोडमा छ, भ्रष्टाचार रोक्नैपर्छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई रोक्नुपर्ने बताएका छन्। बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेकाले भ्रष्टाचार र भ्रष्ट व्यक्तिलाई निर्मूल पार्नुपर्ने बताएका हुन्। उनले अहिलेको राजनीति जटिल मोडमा पुगेको बताउँदै दोषिमाथि कारबाही गर्ने कुरा छोडेर कसरी, कसलाई तेजोबत गर्न सकिन्छ भनेर केही तत्वहरू लागेको बताए। ‘अहिले देशको राजनीति जटिल मोडमा पुगे

फोहोरबाट ‘राजनीति’ कसले अलग्याउने?

फोहोरको सहज व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर अलगअलग संकलन गर्ने सार्वजनिक सूचना जारी गरिसकेको छ। तर फोहोरमा मिसिएको ‘राजनीति’ नअलग्गिएकाले व्यवस्थापन झनै जटिल बन्दै गएको छ।...

एमसीसीका कारण राष्ट्रिय राजनीति जटिल मोडमा : पाण्डे

७ फागुन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शनिबार बिहान सम्बोधन गर्दै पाण्डेले सो कुरा बताएका हुन् । ‘अनुदानले विवाद र अप्ठेरोमा नेपाली राजनीतिलाई पुर्‍याएको छ,’ उनले भनेका छन् । यसअघि नेपालका राजनीतिक […]

एमसिसीले नेपालको राजनीति जटिल मोडमा पुर्यायो : मुख्यमन्त्री पाण्डे

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमसिसीले नेपालको राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बताएका छन्।७२ औं प्रजातन्त्र दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अमेरिकाले नेपाललाई दिएको अनुदान (एमसिसी) को कारण नेपालको राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बताएका हुन्। तर‚ यसलाई समाधान गर्न सकिने उनले बताए।‘एउटा देशले ल्याएको एमसिसीले हाम्रो देशको राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको हामीले देखिरहेका छौं‚’ उनले भने

नेपालको राजनीति जटिल मोडमा पुग्यो : मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेपालको राजनीति जटिल मोडमा पुगेको बताउनु भएको छ । ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँले विदेशी अनुदानको विवादले देशको राजनीति जटिल अवस्थामा पुगेको बताउनुभयो । उहाँले विदेशबाट आएको अनुदान सहायताको कारण विवाद र अप्ठेरो झेल्दै आएको बताउनुभयो । वर्तमान गठबन्धनको सरकारले विगत […]

अनुदान विवादले नेपालको राजनीति जटिल मोडमा पुगेको छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेपालको राजनीति जटिल मोडमा पुगेको बताएका छन् । ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विदेशी अनुदानको विवादले देशको राजनीति जटिल अवस्थामा पुगेको बताएका हुन् ।उनले एमसीसीलाई लक्षित गर्दै भने ‘विदेशबाट आएको अनुदान सहायताको कारण हामी विवाद र अप्ठेरोपनाहरू झेल्दै आएका छौँ । यसले देशको राजनीतिलाई नै जटिल मोडमा पुर्‍याएको छ ।’ उनले वर्तमान गठबन्धनको सरका

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै १५ अर्ब एकैदिन खर्चिनुपर्ने अवस्था पनि आइलागेको छ । संविधानतः बनेका अंगबीच हुन नसकेको तालमेल र समन्वयको अभावमा यस्तो भएको हो । कोमामा गएको संसद् दुईपटक फिर्ता हुँदा पनि राम्ररी चल्न […] The post राजनीतिभित्रको राजनीति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सर्वोच्चको आदेशले राष्ट्रिय राजनीति जटिल मोडमा : एमाले

सर्वोच्च अदालतले गत जेठ २१ र २७ गते भएको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएपछि सत्तारुढ नेकपा एमालेले यो आदेशले देशको राजनीति जटिल मोडतिर गएको बताएको छ । सर्वोच्चको आदेशपछि प्रतिक्रिया दिंदै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताउँदै यो आदेशले राष्ट्रिय राजनीति जटिल मोडतिर गएको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘अदालतको आदेश अप्रत्यासित …

अदालतको आदेशपछि एमालेको प्रतिक्रिया : देशको राजनीति जटिल मोडतिर गयो

काठमाडौं, ८ असार । नेकपा (एमाले) का प्रवक्ता एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सर्वोच्च अदालतले आजको आदेश अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् । अदालतको आजको आदेशले देशको राजनीति थप जटिलतातर्फ गएको बताए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले जेठ २१ र जेठ २७ गते भएको मन्त्रिपरिषद विस्तारलाई […]