सर्वोच्च अदालतले गत जेठ २१ र २७ गते भएको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएपछि सत्तारुढ नेकपा एमालेले यो आदेशले देशको राजनीति जटिल मोडतिर गएको बताएको छ । सर्वोच्चको आदेशपछि प्रतिक्रिया दिंदै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताउँदै यो आदेशले राष्ट्रिय राजनीति जटिल मोडतिर गएको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘अदालतको आदेश अप्रत्यासित …